हङकङको संसद्मै घुसे प्रदर्शनकारी

बीबीसी । विवादित पत्यर्पण विधेयकको विरोध गरिरहेका प्रदर्शनकारी सोमबार हङकङको संसद् भवनमै घुसेका छन् । त्यहाँ प्रवेश गरेका प्रदर्शनकारीले तोडफोडसमेत गरेको बीबीसीले जनाएको छ ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठी प्रहार गरेको समाचारमा उल्लेख छ । हङकङमा यो विधेयकका विरोधमा केही समयदेखि विरोध हुँदै आएको छ । उक्त विधेयक पारित भए अभियुक्तलाई अनुसन्धानका लागि चीन पठाउन सकिनेछ । त्यसको विरोधमा जनताले आन्दोलन जारी राखेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस