समायोजन पछि कति भयो जनउत्थानको हकप्रद शेयरको मूल्य ?

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको सत प्रतिशत हकप्रद शेयरको समायोजन पछि मूल्य रू. ९ सय तोकेको छ । नेप्सेले कम्पनीको आधार मूल्य रू. १ हजार ४ सय ३७ दशमलव ५० लिएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आज यस्तो छ घटबढ भइरहेको सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । मंगलबार प्रतितोला १ …

प्रतिकृया दिनुहॊस