नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा सुनसरीको देवानगञ्जमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले सुनसरीको देवानगञ्ज गाँउपालिकामा आफनो  शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन  देवानगञ्ज गाँउपालिकाकी उपाध्यक्ष पुनितादेवी यादवले गरिन् ।  समारोहमा इन्भेष्टमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे लगायत बैंकका कर्मचारी तथा स्थानीय महानुभावहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

देवानगञ्ज गाँउपालिका वडा नं. २ देवानगञ्ज बजारमा खोलिएको यो शाखाले स्थानीय ५० हजार जनतालाई वित्तिय सुविधा प्रदान गर्ने लक्ष्य राखिएको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस