सिंगटी हाइड्रोका कार्यकारी निर्देशक कार्कीलाई ‘नागरिक सेवा’ सम्मान

काठमाडौं ।   सिंगटी हाइड्रो इनर्जी कम्पनीका कार्यकारी निर्देशक गणेश कार्कीले राष्ट्रिय नागरिक सेवा सम्ममान प्राप्त गरेका छन् । जलविद्युत आयोजना निर्माण गरी विद्युत उत्पादन गरेको योगदानका लागि नागरिक एकता समाजले उनलाई सम्मान गरेको हो ।

कार्कीलाई  जलविद्युत आयोजना निर्माण गरी विद्युत उत्पादन गरेको योगदानका लागि नागरिक एकता समाजले  सम्मान गरेको हो । कार्की विगत १६ वर्षदेख जलविद्युत क्षेत्रमा सक्रिय छन् ।उनको १६ भन्दा बढी जलविद्युत आयोजनामा लगानी रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस