बद्री पंगेनी र विष्णु माझीको नयाँ गीत, भिडियोमा देखिए दिलिप रायमाझी

काठमाडौँ । लोक तथा दोहोरी गायक बद्री पंगेनी र विष्णु माझीको स्वरमा ‘मान्छे फकाएर आफ्नो हुँदैन’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा विनोद बाजुरालीको शब्द र संगीत रहेको छ ।

गीतको प्रस्तुतकर्ता शम्भु कुँवर हुन्। गीतको म्यूजिक भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका छन्। भिडियोमा नायक दिलिप रायमाझी र एलिशा शर्माले अभिनय गरेका छन् । गीतलाई शुभारम्भ डिजिटल म्यूजिकले बजारमा ल्याएको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री