चीनमा फैलिएको ‘एचएमपीभी भाइरस’ भारतमा पनि देखियो

काठमाडौं । चीनमा फैलिएको ‘एचएमपीभी भाइरस’ भारतमा समेत पुगेको छ । यसको पहिलो संक्रमित बेंगलुरुमा फेला परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । आईसीएमआरले कर्नाटकमा नियमित परीक्षणको क्रममा एचएमपीभीका दुई घटनाहरू पत्ता लगाएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार दुवै घटनामा बालबालिकामा संक्रमण देखिएको छ । तीन महिनाकी बालिकामा संक्रमण देखिएको हो । बच्चाको अवस्था स्थिर रहेको र उनलाई निगरानीमा राखिएको समाचारमा उल्लेख छ । पछिल्ला केही दिनदेखि चीनमा एचएमपीभी संक्रमण तीव्र गतिमा फैलिरहेको खबर आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गेटा पुगेर स्वास्थ्यमन्त्रीले भने- ‘पहिले अस्पताल त्यसपछि स्वास्थ्य विज्ञान विश्वविद्यालय’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने विषयमा …

प्रतिकृया दिनुहॊस