त्रिविमा २०५८ यताकालाई मौका परीक्षाको अवसर (सूचनासहित)

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०५८ साल तथा त्यसपछि लिएका परीक्षामा छुटेका विद्यार्थीहरूले अब मौका परीक्षा दिन पाउने भएका छन् । त्रिविले ०५८ तथा त्यसपछि विभिन्न कारणले परीक्षा दिन छुटेका विद्यार्थीका लागि मौका परीक्षा दिने व्यवस्था गरेको हो ।

त्रिविले स्नातकोत्तर, स्नातक र प्रवीणता प्रमाणपत्र तहमा व्यावहारिक र थेसिस बुझाउन छुटेका विद्यार्थीहरूका लागि परीक्षा दिन पाउने गरी सूचना निकालेको छ । मौका परीक्षामा त्रिवि अन्तर्गतका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन संकाय र विज्ञात तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरू सहभागी हुन पाउने सूचनामा उल्लेख छ।

बैठकले त्रिविबाट सञ्चालन हुने जुनसुकै परीक्षामा पनि एआई प्रयोग गरेको भेटिए त्यस्ता विद्यार्थीको परीक्षा रद्द गर्ने निर्णय पनि गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंबाट ४५ यात्रु लिएर भारत जाँदै गरेको बस नवलपुरमा पल्टियो

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ …

प्रतिकृया दिनुहॊस