नेपाल टेलिकमको अध्यक्षमा सुवेदी नियुक्त

काठमाडाैं । नेपाल टेलिकमको संचालक समितिको अध्यक्षमा रामकृष्ण सुवेदी नियुक्त भएका छन् ।

२०८० पुस २४ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार उनलाई कम्पनीको अध्यक्षमा नियुक्त गरेको हो ।

उनले पुस २६ गते टेलिकमको अध्यक्षको गोपनियता र इमान्दारिताको सपथ लिएका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री