दक्षिण कोरियाको न्यूनतम तलब १६.४ प्रतिशतले बृद्धि

काठमाडौं ।  दक्षिण कोरियामा आगामी वर्ष २०१८ को न्यूनतम तलब प्रतिघन्टा ६.६४ डलर निर्धारण गर्ने भएको छ । गत वर्षको भन्दा १६.४ प्रतिशतले बढी  भएको हो । यसबाट दक्षिण कोरियामा कार्यरत नेपालीहरु समेत लाभान्वित हुनेछन् ।  अब २०१८ जनवरीदेखि दिनको ८ घन्टा काम गरे महिनामा १५ लाख ७३ हजार ७७० वन तलब पाइनेछ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप