काठमाडौंको शंखमुलमा पार्किङमा राखिएको कारभित्र एक जना मृत अवस्थामा फेला

काठमाडौं । काठमाडौंको शंखमुलमा पार्किङमा राखिएको कारभित्र एक जना मृत अवस्थामा फेला परेका छन् ।सडक छेउमा पार्किङ्ग गरि राखिएको  कारमा मृत अवस्थामा  शंखमुलका ४२ वर्षिय  पुण्यराज पाण्डे भेटिएका हुन ।उनको मृत्यु  के कारण भएको हो खुल्न नसकेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री