राष्ट्रपति भण्डारी चार दिने भ्रमणका लागि कतार प्रस्थान

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीको कतार प्रस्थान गरेकी छन् । राष्ट्रपति भण्डारी चार दिने भ्रमणका लागि आज कतार प्रस्थान गरेकी हुन् ।

उनी १५ गते नेपाल फर्कने छिन् । भ्रमणमा राष्ट्रपतिसँगै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली पनि कतार प्रस्थान गरेका छन् । भ्रमणका क्रममा स्वास्थ्य, कृषि, सुरक्षासम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने सरकारको तयारी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री