चलचित्र ‘गुनगुन’मा समावेश दोश्रो गीत सार्वजनिक

चलचित्र ‘गुनगुन’मा समावेश दोश्रो गीत सार्वजनिक सार्वजनिक भएको छ । यो गीतमा प्रदिप भट्टराइको शब्द, विकास चौधरीको संगीत, मेलिना राई र दौलत राइको स्वर छ ।  गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन छ ।

चलचित्रमा संचिता र सन्नीको साथमा पुकार भट्टराई, सुवास मेचे, रविन्द्र प्रताप सेन, नविन श्रेष्ठ लगायतको मुख्य अभिनय  छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री