सुन प्रतितोला ६० हजार ३ सयमा कारोबार

काठमाडाैं । सोमबार प्रतितोला ६० हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ६० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।हिजोको तुलनामा सुन प्रतितोला १ सय रुपैयाँ बढेको हो ।

हिजो प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भएको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि …

प्रतिकृया दिनुहॊस