सिनामंगलमा फेला पर्‍यो बेवारिसे शव

काठमाडौं । काठमाडौंको सिनामंगलमा बेवारिसे शव फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सिनामंगलको गोल्डेन गेटसँगैको कल्भर्ट मुनि शव फेला परेको हो ।

शव पुरुषको भए पनि पहिचान नभएको घटनास्थलमा रहेका इन्सपेक्टर शैलेन्द्र कुमार भट्टले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस