‘रोज’को प्रदर्शनका लागि हङकङ पुगिन् मिरुना

काठमाडाैं । भदौ २२ मा नेपालमा प्रदर्शनमा आएको सिनेमा ‘रोज’ हङकङमा प्रदर्शन हुने भएको छ । सिनेमा प्रदर्शनको लागि नायिका मिरुना मगर हङकङ पुगेकी छिन् ।

हङकङ स्थित ग्राण्ड ओसन सेन्टरमा अक्टोबर २८ मा प्रदर्शन हुँदैछ । हङकङमा सिनेमालाई किङ्स इभेन्ट्स हङकङले प्रदर्शन गर्न लागेको हो । प्रदीप खड्का, मिरुना मगर र परमिता आरएल राणाको मुख्य भूमिका रहेको फिल्मलाई नीरक पौडेलले निर्देशन गरेका हुन् ।

फिल्मलाई गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले संयुक्त रुपमा निर्माण गरेको सिनेमाले नेपालमा औषत व्यापार गरेको थियो । 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अभिनेत्री जय प्रदाकाे उपिस्थितिमा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’

काठमाडौं । ‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ सम्पन्न भएको छ । …

प्रतिकृया दिनुहॊस