महाअभियोगको प्रस्तावविरुद्धको रिट संवैधानिक इजलाशमा

काठमाण्डौ । सर्वोच्च अदालतमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध  दर्ता गरिएको महाअभियोगको प्रस्तावविरुद्ध परेको रिट निवेदनको सुनुवाइ संवैधानिक इजलाशमा हुने भएको छ । कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले यो मुद्दा संवैधानिक इजलासमा पठाउने निर्णय सुनाएको हो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री