ढकनी बनाउने तरीका

सामग्री : 

सबै भन्दा पहिला आफूलाई आवश्यक पर्ने दूध ,शुद्ध घिउ , अनदीको चामल र स्वाद अनुसार चिनी

बनाउने विधि

शुरुमा चामललाई एक जति घन्टाअघि दूधमा भिजाउने ।

भाँडामा घिउ राख्ने त्यसपछि दूधमा भिजाको चामल हालेर भुट्ने ।

चामल खैरो भएपछि  दूध र चिनी हालेर  मधुरो राप लगाएर पकाउने ।

अब  ढकनी तयार भयो।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप