भारत, पाकिस्तान र अफगानिस्तानमा भूकम्प

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

एजेन्सी । भारत, पाकिस्तान र अफगानिस्तानका धेरै क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानको फैजाबादबाट ७९ किलोमिटर दक्षिण जमिनबाट २०० किलोमिटर मुनि रहेको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसको तीव्रता रेक्टर स्केलमा ५.९ मापन गरिएको बीबीसी हिन्दीले जनाएको छ । क्षतिको विवरणबारे समाचारमा केही उल्लेख छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप