नयाँ सांसदहरूसँग मिलेर काम गर्ने इच्छा छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदमा क्रस पार्टी काम गर्ने अभ्यासको सुरवात हुनुपर्ने बताएका छन् ।

सबै विषयमा पार्टीले ह्वीप लगाउनु नपर्ने बताउँदै अहिलेसम्म संसदमा ह्वीपको गलगत अभ्यास हुँदै आएको बताए । उनले भने, ‘हामीकहाँ ह्वीपको गलत अभ्यास भएको छ । सांसदहरूको विधायकको रूपमा काम गर्न चुक्छौँ । क्रस पार्टी काम गर्दैनौँ ।’

शपथग्रहणपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै थापाले संसदमा क्रस पार्टी काम गर्ने अभ्यासको सुरवातत गर्दै नयाँ सांसदहरूसँग मिलेर गर्नुपर्ने धेरै कामहरू रहेको बताउँदै । आफू नयाँ संसदसँग काम गर्ने इछुक रहेको बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया कार्याकक्षबाटै पक्राउ

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ परेका छन् । उपत्यका अनुसन्धानका …

प्रतिकृया दिनुहॊस