कांग्रेस र एमालेको सरकार बने राम्रो : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार निर्माण गर्नुपर्ने कुरालाई जोड दिएका छन् ।

बिहिबार नयाँ बानेश्वरमा भएको नवनिर्वाचित संसदको शपथ ग्रहण कार्यक्रम प्रश्चात संचारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘ हामी सरकारमा जाने कुरा छैन् । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाए ५ वर्ष ढुक्क हुने थियो । ’ उनले थपे सरकारमा हामी जानुपर्ने आवश्यकता भएको छैन् । हामी प्रतिपक्षीमा बस्ने हो ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री