एमाले घोषणापत्र : ओलीले मतदातालाई सोधे ६ प्रश्न

काठमाडौँ । नेकपा एमालेले आसन्न निर्वाचनका लागि घाेषणापत्र (प्रतिबद्धतापत्र) सार्वजनिक गरेकाे छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गरेकाे हाे ।

घाेषणापत्र सार्वजनिक गर्दै अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई मत दिनुपर्ने कारणबारे स्पष्ट पार्दै मतदातालाई ओलीले ६ वटा प्रश्न सोधेका छन् । काठमाडौँको एक होटलमा आयोजित कार्यक्रमबीच ओलीले चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन् । ओलीले सार्वजनिक गरेको घोषणा पत्रमा एमालेओली नै मत दिनुपर्ने ६ कारणबारे प्रश्न गरेका छन्

यस्ता छन् ओलीले मतदाताओली सोधेका ६ प्रश्न

  • राष्ट्रिय हित स्वाधिनता र स्वाभिमानको रक्षा कि बाह्या सम्बन्धनमा गम्भीर विचलन र राष्ट्रिय हितमा आघात हस्तक्षेप?
  • राजनीतिक स्थायित्व कि सत्ता बाँडफाँटका नाममा अन्त्यहीन अस्तथिरता कि अन्त्यहीन किचलो?
  • मितव्ययी पारदर्शी र जनउत्तरदायी शासन व्यवस्था कि सीमित व्यक्तिहरुको स्वार्थपूर्तिका लागि राज्यसंयन्त्रको दुरुपयोग?
  • राष्ट्रिय पुँजी निर्माण आत्मनिर्भरता र मुलुकको समृद्धि कि अर्थतन्त्रको दोह, परनिर्भरता र बर्बादी?
  • समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षाको प्राप्ति कि सीमित नेताहरुको सत्तास्वार्थको परिपूर्ति?

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस