सिभिल बैंकमा कर्मचारीको माग

काठमाडौं । सिभिल बैंकले बिभिन्न पदमा ६५ जना कर्मचारीको माग गरेको छ । बैंकले ब्राञ्ज म्यानेजरमा १० जना, रिलेशनसिप म्यानेजरमा १० जना, इन्टिग्रेटेड रिस्क अफिसर २ जना, रिलेशनसिप अफिसर १० जना,अपरेशन इन चार्ज ८ जना माग गरेको छ ।
त्यस्तै, बैंकले क्रेडिट कन्ट्रोल अफिसर ३ जना, चार्टर्ड एकाउन्टेन्ट ७ जना, लायबिलिटि एण्ड ट्रान्सजेक्सन बैंकिङको लागि ३ जना, माइक्रो बैंकिङको लागि १ जना, अपरेटिङ असिस्टेन्टमा ९ जना र डिजिटल बैंकिङ अफिसरमा २ जनाको माग गरेको छ ।यी पदहरुमा साउन १ गते साँझ ५ बजेसम्ममा इच्छुकहरुले आवेदन दिइसक्नु पर्नेछ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस