जुम्लामा प्रहरीको अवस्था गम्भीर, स्थिति झनै खराव

जुम्ला । अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीलाई काठमाडौँ ल्याउनका लागि पुगेको प्रहरी टोली र त्यहाँ रहेका विद्यार्थीबीच झडप हुँदा एकजना प्रहरी गम्भीर घाइते भएका छन् ।

प्रहरी चलाएको गोली लाग्दा जवान कमल उपाध्यायको अवस्था गम्भीर भएकाे हाे । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले तनाव छ। केसीलाई प्रतिष्ठानबाट बाहिर ल्याउन स्थानीयले अवरोध पुर्‍याएका कारण अहिले प्रहरीले माइकिङ गरी उनिहरुलाई हट्न निर्देशन दिएको छ

बारेमा news

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस