कांग्रेसको चेतावनीपछि संसद बैठक सर्यो

काठमाडौं  । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अरुद्ध पार्ने चेतावनी दिएलगत्तै प्रतिनिधिसभाको बैठक साउन ११ गतेसम्मका लागि स्थगित भएको छ । कांग्रेसले संसद अवरोध जारी राख्ने चेतावनी दिएका कारण बैठक सरेकाे हाे । सभामुख कृष्णबहादुर महराले बैठक एक हप्तापछि सारेकाे वताइएकाे छ । 

डा. गोविन्द केसीको जीवन रक्षा र उनले उठाएका विषयलाई सममावेश गर्दै विधेयक ल्याउनुपर्ने माग गर्दै कांग्रेसले असार ३१ देखि संसद बैठक अवरुद्ध पार्दै आएको हाे । अाज बिहीबार राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई कार्यसूचीबाट हटाएर सभामुख महराले बैठक चलाउने प्रयास गरेका थिए भने महराले विपक्षी कांग्रेस सहमति नहुँदा सूचना टाँसेर बैठक सारेका हुन् ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस