चलचित्र ‘झ्यानाकुटी’को ट्रेलर सार्वजनिक

काठमाडौं ।चलचित्र ‘झ्यानाकुटी’को ट्रेलर  सार्वजनिक भएको छ । सिमोस सुनवारले निर्देशन गरेको फिल्मलाई नायिका निशा अधिकारी निर्माण गरेकी हुन् ।

फिल्म निर्माणमा निशालाई सिमोसले पनि सहयोग गरेका छन् । फिल्ममा निशाले भने अभिनय गरेकी छैनन् ।चलचित्रमा नायक सौगात मल्ल र नायिका बेनिशा हमालको मुख्य भूमिका रहेको छ । चलचित्र  ‘झ्यानाकुटी  मंसिर १ गतेबाट  रिलिज हुनेछ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस