दशैंका लागि अग्रिम टिकट बुकिङ भोलिबाट खुल्ने

काठमाडौं ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंको अग्रिम टिकट बुकिङ भोलिदेखि खुला गर्ने निर्णय गरेको छ ।  ५ गतेबाट गर्ने भनिएको टिकट बुकिङ इन्धनको मूल्यवृद्धिको विरोध गर्दै व्यवसायीहरुले रोकेका थिए । सरकारसँग सोमबार भएको सहमति अनुसार  महासंघले  भोलिबाट  अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

निगमले डिजेल र मट्टतिेलमा प्रतिलिटर ३/३ र पेट्रोलमा २ रुपैयाा मूल्य बढाइएपछि समायोजन गरिएको भाडादर अनुसार शहरी क्षेत्रमा न्युनतम १४ देखि अधिकतम १८ रुपैयाँ कायम गरिएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

गृह मन्त्रालयले गर्‍यो ६ जना एसएसपीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले ६ एसएसपीको सरुवा गरेको छ । शुक्रबार गृह मन्त्रालयले ६ एसएसपीको …

प्रतिकृया दिनुहॊस