उपत्यकामा बढ्यो सवारीको चहलपहल [फोटो/भिडियो]

काठमाडौं । उपत्यकाको निषेधाज्ञा केही खुकुलो भएको छ । केही खुकुलो गर्दै जेठ ३१ गतेसम्मको लागि थप गरिएको निषेधाज्ञाको पहिलोदिन…

कोभिडका कारण न्यायाधीश पौडेलको निधन

काठमाडौँ । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । उनको उपचारका क्रममा शुक्रबार बिहान ललितपुरको स्टार अस्पतालमा…

आजदेखि उपत्यकाभित्र निषेधाज्ञा खुकुलो, के-के खुल्छ ? [आदेशसहित]

काठमाडौँ । काठमाडौं उपत्यकाको निषेधाज्ञा केही खुकुलो भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले एक सातादेखि…

नेपालले चाइनिज ताइपेईलाई २-० ले हरायो

काठमाडौँ । नेपालले चाइनिज ताइपेईविरुद्ध शानदार जित हासिल गरेको छ । बिहिबार राति कुवेतको जाबेर अल-हमाद अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा…

थप ६ हजार ८२५ मा कोरोना संक्रमण पुष्टि

काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…

निषेधाज्ञा: भोलिदेखि कुन-कुन क्षेत्र खुल्छन् ? [आदेशसहित]

काठमाडौं । उपत्यकाका तीनवटै जिल्लाका सीडीओहरूको बैठकले ३१ जेठसम्मलाई थपेको निषेधाज्ञामा केही नियम परिवर्तन गरिएको छ । यसअघि निर्माण ढुवानीका…

एमालेले भन्यो- अवैधानिक र गैरकानूनी बैठकमा कोही सहभागी नहुनू

काठमाडाैँ । नेकपा एमालेले अवैधानिक व्यक्तिले बोलाएको बैठकमा सहभागी नहुन सचेत गराएको छ । झलनाथ खनाल र माधवकुमार नेपाल समूहले…

सरकार घर जलाएर खरानीको व्यापार गर्न खोज्दैछ : देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुरे क्षेत्रको ढुङ्गा, गिटी र बालुवा बेचेर व्यापार घाटा कम…

२४ घण्टामा थप ५ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप ५  हजार ३ १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

दरबार हत्याकाण्डका २० वर्ष : हत्यारा पत्ता लाग्नै सकेन

काठमाडौं । दरबार हत्याकाण्ड भएको २० वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते तत्कालीन राजा वीरेन्द्रको वंश…

निषेधाज्ञा १० दिन थपिने :खाद्य पसल र पूर्वाधार निर्माण खुल्ने, सार्वजनिक गाडी नचल्ने

काठमाडौं ।  काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याउने तयारी थालिएको छ । मंगलबार अपराह्न बसेको उपत्यकाका ३ जिल्लाका…

ओलीलाई विश्वप्रकाशको जवाफ- ‘समस्या कालो कोटमा होइन प्रधानमन्त्रीज्यू, कालो सोचमा छ’

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् । ओलीले सर्वोच्च अदालतमा सुनुवाई जारी…