थप ६ हजार ८२५ मा कोरोना संक्रमण पुष्टि

काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसै गरि पछिल्लो २४ घण्टामा थप ७५ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ७ हजार ६३० जना पुगेको छ ।

त्यस्तै,पछिल्लो २४ घण्टामा ५ हजार ९०४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री