लियोनल मेस्सी इतिहासकै सबैभन्दा उत्कृष्ट खेलाडी हुन भन्दा कुनै फरक पर्ला । धेरै मानिसहरु मेस्सीको जेनेरेशनको सर्वोकृष्ट खेलाडीको रुपमा लिने…
हुम्लाका बालबालिकाको सहयोगार्थ दौड सम्पन्न
काठमाडौं । वानेश्वर स्थित हामी मद्दत गर्छौं संस्थाको आयोजनामा दौड प्रतियोगिता सम्पन्न भएको छ । ललितपुरको नक्खुदेखि काठमाडौँको कोटेश्वरसम्म भएको दौडमा ललितपुर जिल्लाका प्याव्सनमा आवद्ध विभिन्न ३० बिद्यालयका करिब ३ सय बिद्यार्थीहरुको सहभागितारहेको थियो । दौड प्रतियोगितामा पुरुप तर्फ प्रथम निर्मल स्कुलका अभिसेक पाचकोटी, द्धितिय सांग्रिला मा. वि. का आवाज पुन मगर र तृतिय निर्मल स्कुल कै पृथ्वि शाही भए । त्यसै गरिमहिला तर्फ प्रथम बालकुञ्ज स्कुलकी पुर्णिका लामा, द्धितिय विलिय पव्लिक स्कुलकी बोञ्जना खड्का र तृतिय तोरण नवजिवन स्कुलकी आस्था थापा हुन सफल भइन । म्याराथुनमा विजयी छात्रछात्रालाई युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले शिल्ड, प्रमाण र मेडल प्रदान गरेका थिए । हुम्लाको ठेहे स्थित श्री रामदेव माध्यामिक बिद्यालयमा शैक्षिक सामाग्री तथा पुस्तकालय स्थापना गर्ने उद्देश्य अनुरुप प्रतियोगिताको आयोजना गरिएको हामी मद्दत गर्छौंसंस्थाका अध्यक्ष अजय अधिकारीले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका युवा परिषदका कार्यकारी उपाध्यक्ष ढुंगेलले हुम्लाका बालबालिकाहरुको हितमा दौड आयोजना भएको प्रति आयोजक संस्थालाई धन्यबादसमेत दिए । प्रतियोगिता समृद्धि कलेज, हिमालय कलेज, अक्सब्रिज कलेज, कल्याणका किरण, प्याव्सन ललितपुर लगायत विभिन्न संघ संस्थाहरुको सहकार्यमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपालका पहिलो अन्तर्रािष्ट्रय म्याराथुन खेलाडी जित बहादुर के.सीका साथै बिभिन्न कलेजका प्राचार्यहरुको समेत उपस्थिती रहेको थियो ।
पत्रकार महिला फुटबल प्रतियोगितामा प्रिन्ट विजेता,अनलाइन उपविजेता
काठमाडौं । नेपाल पत्रकार महासंघ महिला विभागद्वारा आयोजित महिला फुटबल प्रतियोगितामा प्रिन्ट मिडिया विजेता भएको छ भने अनलाइन मिडिया उपविजेता बनेको छ । एन्फा कम्प्लेक्स,…
भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने
चितवन । भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनसँग सहकार्य गरेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ । महानगरका प्रमुख रेनु…
विश्वकपको ५ करोड ६० लाख आम्दानी एम्बाप्पेले दान गर्ने
एजेन्सी । यसपटककाे विश्वकप फ्रान्सले जितेकाे छ । फ्रान्सका स्ट्राइकर केलियन एम्बाप्पेले विश्वकपमा भएको सबै कमाई एक च्यारिटी संस्थालार्इ दान गर्ने…
कति असल राष्ट्रपति किटारोविच
विश्वकप फुटबलको फाइनल खेल फ्रान्सले जितेकाे छ । तर क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्राबार–किटारोविचकाे चर्चा अधिक छ। रुसमा भएको फ्रान्स र…
विश्वकपको उपाधि फ्रान्सलाई
काठमाडौं । फ्रान्स दोस्रोपटक विश्व च्याम्पियन बनेको छ । मस्कोस्थित लुजनिकी मैदानमा भएको खेलमा क्रोएसियालाई दुईका विरुद्ध चार गोलले पराजित गर्दै…
विश्वकप फुटबलको फाइनल खेल आज हुदै
काठमाडौं । रुसमा जारी विश्वकप फुटबल २०१८को फाइनल खेल आज हुदैछ । लुज्निकी रंगशालामा हुने फाइनलमा फ्रान्स र क्रोएसिया प्रतिस्पर्धा गर्दै…
पहिलो पटक विश्वकप फाइनलमा क्रोएसिया
काठमाडौं । रुसमा जारी विश्वकप फुटबल २०१८को अन्तर्गत दोस्रो सेमिफाइनलमा खेलमा इंग्ल्यान्डलाई पराजित गर्दै क्रोएसिया पहिलो पटक विश्व कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।…
आज इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा
एजेन्सी। विश्वकप २०१८ अन्तर्गत दोस्रो सेमिफाइनलमा आज इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ ।यो खेल नेपाली समयअनुसार राति पौने १२ बजे सुरु हुनेछ । क्वाटरफाइनलमा…
बेल्जियमलाई १–० ले हराउँदै फ्रान्स विश्वकप फाइनलमा
काठमाडौं । रुसमा जारी विश्वकप फुटबल २०१८को अन्तर्गत पहिलो सेमिफाइनल खेलमा बेल्जियमलाई पराजित गर्दै फ्रान्स फाइनल प्रवेश गरेको छ । हिजो…
विश्वकप सेमिफाइनलमा आज फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा
एजेन्सी। रुसमा जारी विश्वकप फुटबल २०१८को सेमिफाइनल खेल आजबाट सुरु हुँदैछन् । प्रतियोगिताको पहिलो सेमिफाइनलमा फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा हुनेछ ।यो…



