आफ्नो आणविक परिक्षणको सम्बन्धमा संयुक्त राष्ट्र सुरक्षा परिषदले प्रतिबन्ध लगाउने निर्णयको समर्थन गरेको भन्दै उत्तर कोरियाले आणविक हतियार प्रयोग गरेर जापान र अमेरिकालाई ध्वस्त वार्ने चेतावनी दिएको छ । सुरक्षा परिषदका १५ सदस्यले उत्तरको टेक्सटाइल निर्यात तथा उर्जा आयातमा प्रतिबन्ध लगाउने निर्णपछि उत्तर कोरियाको यस्तो प्रतिक्रिया आएको हो ।
तपाईंको प्रतिकृया



