बार्सिलोनामा आतंककारी आक्रमणमा १३ को मृत्यु

बार्सिलोनाको एउटा पर्यटकीय क्षेत्रमा बाटोमा हिंडीरहेका मानिसहरुमाथि एउटा भ्यान लगेर जोताइँदा कम्तीमा १३ जनाको ज्यान गएको छ।

प्रहरीले झण्डै ५० जना अन्य घाइते भएको जनाएका छन्।प्रहरीले बिहीबार अपरान्ह गरिएको सो हमलाको सिलसिलामा एकजनालाई पक्राउ गरिएको बताएका छन्। शरीरभरी विष्फोटक पदार्थ बोकेर भीडमा हमला गर्न हिँडेका ४ जना आतंककारीलाई प्रहरीले गोली हानेर मारेको छ। सात जना सर्वसाधारण र एकजना प्रहरी घाइते भएका छन्।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस