समाचार

लीलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव

काठमाडौं । मन्त्रिपरिषद्ले कामु मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको छ । नेपालको प्रशासनिक इतिहासमा महिला मुख्यसचिव बनेको यो पहिलोपटक हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बागुरूङकाअनुसार मन्त्रिपरिषद्को बिहीबारको नियमित बैठकले उनलाई कामु मुख्यसचिवबाट बढुवा गरी मुख्यसचिव बनाउने निर्णय गरेको हो । यसअघि उनलाई असार ३१ गते निमित्त मुख्यसचिवबाट कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो । यो पनि : पहिलो महिला कायममुकायम मुख्यसचिव बनेर गड्तौलाले रचिन …

पुरा पढ्नुहॊस »

जनताले प्रत्यक्ष लाभको महसुस गर्नेगरी काम गर्न निर्देशन

काठमाडौं । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताले प्रत्यक्ष लाभको महसुस गर्नेगरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् । बिहीबार शहरी विकास तथा भवन निर्माणले विभागमा आयोजना गरेको उपप्रधान एवं शहरी विकास मन्त्रीको स्वागत तथा विभागबाट सम्पादित कार्यक्रमहरूको संक्षिप्त प्रस्तुतीकरण कार्यक्रममा मन्त्री सिंहले सो कर्मचारीहरूलाई निर्देशन दिएका हुन् ।

पुरा पढ्नुहॊस »

मन्त्री पौडेलले लिए विमान दुर्घटनाका मृत्तकको पोष्टमार्टमबारे जानकारी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाप्रति दुःख व्यक्त गरेका छन् । आज महाराजगञ्जस्थित त्रिवि चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानको ‘फरेन्सिक बिल्डिङ’ को शव परीक्षण युनिटमा उनले अवस्था बुझ्दै जहाज दुर्घटनामा परी ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाजञ्ली अर्पण गरेका हुन् । दुर्घटनामा परी ज्यान गुमाएका नागरिकको शव परीक्षण गरी सम्बन्धित परिवारलाई हस्तान्तरणका लागि सहजीकरण गर्न अस्पताल प्रशासनलाई मन्त्री पौडेलले आग्रह गरे । ‘अस्पतालका अनुसार डीएनए …

पुरा पढ्नुहॊस »

अरनिको अस्पतालका डाक्टर कोठामै मृत भेटिए

काठमाडौं । मोरङको उर्लाबारी ५ स्थित अरनिको अस्पतालमा कार्यरत डाक्टर मनीषकुमार यादव कोठामा मृत भेटिएका छन् । बिहीबार बिहान उनी कोठामा अचेत अवस्थामा भेटिएका थिए । यादव अस्पताल पछाडि सरिता धिमालको घरमा डेरा गरी बस्दै आएका थिए । ३५ वर्षीय यादवलाई छिमेकी चन्द्रप्रसाद भट्टराईले झ्यालबाट अचेत अवस्थामा लडिरहेको देखेका थिए । भित्रबाट चुकुल लगाएर सुतेका डाक्टरलाई अचेत अवस्थामा देखेपछि भट्टराईले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढोका फुटाएर ८ः ४० …

पुरा पढ्नुहॊस »

पाइलट शाक्यको अवस्था सामान्य छ : केएमसी अस्पताल

काठमाडौँ । बुधवार बिहान सौर्य एयरलाइन्सको विमान दुर्घटना भयो । दुर्घटनामा १८ जना यात्रुको मृत्यु भयो भने विमानका पाइलट मनिषरत्न शाक्य भने बाँच्न सफल भए । उनको घटनास्थलबाट उद्धार गरि काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको र बोल्न सक्ने अवस्थामा छन् । केएमसी अस्पतालकी मेडिकल डाइरेक्टर डा.मिना थापाका अनुसार उनले कुरा गर्न थालेका छन् । यद्यपि उनीसँग कसैलाई पनि भेट्न दिइएको छैन । पाइलट शाक्यको …

पुरा पढ्नुहॊस »

म्यानपावर व्यवसायी होटेलमा मृत भेटिए, २५ जनालाई डेनमार्क पठाउने भन्दै उठाएका थिए ३७ लाख

काठमाडौं । मोरङको बिराटनगरस्थित एक होटलमा म्यानपावर व्यवसायी मृत भेटिएका छन् । सुनसरीको इनरुवा नगरपालिका-६ घर भएका २८ वर्षीया राजीव फुयाँल आज बिहान विराटनगर ११ नयाँ गुद्री अगाडिको होटेलमा मृत भेटिएका हुन् । होटेलको १०८ नम्बर कोठामा झुण्डिएको अवस्थामा उनको शव भेटिएको छ । अहिले घटनास्थलमा वडा प्रहरी कार्यालय विराटनगरका डीएसपीको नेतृत्वको टोली अनुसन्धानको लागि पुगेको छ । मृतक फुयाँल लामो समयदेखि मेनपावर सञ्चालन गरेर बसेको बुझिएको छ । उनले …

पुरा पढ्नुहॊस »

सौर्यको जहाज दुर्घटना : मृतक आफन्तहरुले कहिले पाउँछन् शव ?

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव परीक्षण थालिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण शुरु भएको हो । अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा.गोपालप्रसाद चौधरीले हिजो चार वटा शव परीक्षण गरेर शवको पहिचानको काम शुरु गरिएको जानकारी दिएका छन् । । उनकाअनुसार एक जनाको शव परीक्षण गर्न चार घण्टा लाग्नेछ । अस्पतालमा जनशक्ति कम भएकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर अस्पताल, …

पुरा पढ्नुहॊस »

फेरि २९ प्रहरी कर्मचारी सम्पर्कविहीन (नामसहित)

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले २९ प्रहरी कर्मचारीलाई सात दिने सूचना जारी गरेको छ । हेडक्वार्टरले विभिन्न मितिदेखि सम्बन्धित कार्यालयमा बिना जानकारी अनुपस्थित हुने प्रहरी नायब निरीक्षक (सई) देखि प्रहरी कार्यालय सहयोगीसम्मलाई ७ दिनभित्र आफू गैरहाजिर हुनुको कारण खोली सम्पर्कमा आउन निर्देशन दिएको छ ।

पुरा पढ्नुहॊस »

सौर्यसँग अब एउटा मात्र जहाज, उडान अनिश्चितकालका लागि रद्द

काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थलमा टावर नजिकै भएको दुर्घटनाले विभिन्न संशय उब्जाएको छ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे नजिकै भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाले ज्यान गुमाए । दुर्घटनाले विभिन्न संशय उब्जाएकै बेला नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनाका कारणबारे अहिले नै केही भन्न नसकिने बताएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले विमान दुर्घटना के कसरी भयो भन्ने कुरा अत्यन्त प्राविधिक विषय भएकाले अहिले अनुमानका आधारमा भन्न …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds