काठमाडौं । सरकारले २३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायले गरेको सिफारिसका आधारका कालोसूचीमा राख्ने निर्णय गरेको हो । सरकारी सर्त र सम्झौताअनुसार काम नगरेकाले सबै प्रक्रिया पूरा गरेर सरकारले १ देखि ३ वर्षसम्म कालोसूचीमा राख्ने निर्णय गरेको हो । साथै कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनैपनि खरिद कारबाहीमा भाग लिन नसक्ने पनि कार्यालयको सूचनामा उल्लेख गरिएको छ …
पुरा पढ्नुहॊस »मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु
काठमाडौं । कैलालीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका-१ को गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से ६ प ६२७९ र विपरीत दिशाबाट आइरहेको बा ९५ प ९२५२ नम्बरको मोटरसाइकल ठोक्किँदा दुवैका चालकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले उक्त दुर्घटनामा जानकी गाउँपालिका-८ बस्ने २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ का २६ …
पुरा पढ्नुहॊस »बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २१७ पुग्यो, २८ जना बेपत्ता
काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २ सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् । प्राकृतिक विपद्मा १ सय ४३ जना घाइते भएको छन् ।
पुरा पढ्नुहॊस »बुधबार र बिहीबार भारी वर्षाको सम्भावना, यस्तो छ तीन दिनको पूर्वानुमान
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम सामान्यतया सफा रहने बताएको छ । कोशी, बागमती र गण्डकीका केही स्थानमा भने हल्कादेखि मध्यम वर्षाको भने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »आफन्तकोमा हिंडेका बालक पानीमा डुबेको अवस्थामा मृत्त भेटिए
काठमाडौं । सर्लाहीको बलरा नगरपालिकास्थित लक्ष्मीपुरमा पानीमा डुबेको अवस्थामा एक बालकको शव फेला परेका छ । बलरा नगरपालिका–३, स्थित लक्ष्मीपुरका १२ वर्षीय अङ्कित ठाकुरको शव पानीमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बिहान घरदेखि दुई किलोमिटरको दूरीमा बाढीको पानी जमेको खाल्डोमा डुबेको अवस्थामा बालकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब निरीक्षक दीपक श्रेष्ठकानुसार गत ११ गते शुक्रबार भारतमा रहेका आफन्तकोमा जान्छु …
पुरा पढ्नुहॊस »काठमाडौं उपत्यकामा तरकारीको अभाव
काठमाडौं । बाढीपहिरोको कारण काठमाडौं उपत्यकामा तरकारीको अभावका साथसाथै मूल्यवृद्धि पनि भएको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको १५ दिन अघिको मूल्य सूचीलाई नियाल्ने हो भने ५० प्रतिशतले तरकारीको मूल्यमा वृद्धि भएको पाइएको छ । वर्षाका कारण ढुवानी सेवामा अवरोध हुँदा कालीमाटी फलफूल तथा तरकारी बजारमा अधिकांश तरकारीको भाउ महँगिएको छ । खासगरि अहिले च्याउ, बन्दा, स्कूस, गोलभेडा, तोरीको साग, लौका, भन्टा, गाजर लगायत अधिकांश तरकारीको …
पुरा पढ्नुहॊस »खाद्य पदार्थमा यात्रुसँग बढी असुले कारबाही
काठमाडौं । यात्राका क्रममा वर्षाका कारण बीच बाटोमा रोकिएका यात्रुलाई खाना, खाजा र पानीलगायतका खाद्यपदार्थमा अधिक मूल्य नलिन जिल्ला प्रशासन कार्यालय धादिङले व्यवसायीलाई अनुरोध गरेको छ । आइतबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले यात्राका क्रममा रोकिएका यात्रुलाई अधिक मूल्य नलिन व्यवसायीलाई सचेतसमेत गराएको छ । खाद्य पदार्थमा अधिक मूल्य लिएको पाइएमा कानुनबमोजिम कारबाही गरिने सूचनामा भनिएको छ । ‘बिहीबारदेखिको लगातारको वर्षाका कारण धादिङ जिल्लामा पनि नदी तथा …
पुरा पढ्नुहॊस »प्रधानमन्त्री ओली आउँदा विमानस्थलका अन्य उडान बन्द
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किन लागेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि बन्द गरिएको छ । ओली ४ः१५ बजे विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले आन्तरिक तथा बाह्य दुवै उडान आधा घण्टालाई रोकिएको जानकारी दिए । ओलीको अवतरणका लागि अहिले काठमाडौँमाथिको आकाशमा आएका अन्य जहाजलाई होल्ड गरिएको छ ।
पुरा पढ्नुहॊस »काठमाडौंबाट साँझदेखि यात्रु बस चल्ने
काठमाडौं । काठमाडौंबाट विभिन्न जिल्लाका लागि छुट्ने सार्वजनिक सवारीहरु साधनहरु आज (सोमबार) सञ्चालन हुने भएका छन् । बसहरुले टिकट बेच्न थालेपछि नयाँ बसपार्कमा अहिले काठमाडौंबाट विभिन्न जिल्लामा जाने यात्रुको भीड छ । सार्वजनिक सवारी नचल्दा राजधानीमा दशैंको मुखमा सयौं यात्रु अलपत्र छन् । नयाँ बसपार्क व्यवस्थापन गरिरहेको ल्होत्से बहुउद्देश्यीय प्रालिका व्यवस्थापक पंकज मल्लका अनुसार अरनिको राजमार्ग भएर जाने दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे लगायतका बाहेक अन्य सबैजसो जिल्लाका लागि छुट्ने …
पुरा पढ्नुहॊस »