विश्व जल दिवसका अवसरमा धोवी खोलामा सरसफाई (फोटो फिचर)

काठमाडौं । विश्व जल दिवस को अवसरमा काठमाडौंको रातो पुल क्षेत्रमा धोवी खोलाको सरसफाई गरिएको छ। आइतबार काठमाडौं महानगरले उक्त क्षेत्रमा सरसफाई गरेको हो । बाहिरी रूपमा सरसफाई गरिए पनि पानीको गुणस्तर यति कमजोर छ कि त्यहाँ जलजीवको अस्तित्व लगभग असम्भवजस्तै बनेको छ। तस्बिर :सक्षम घिमिरे

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री