जुम्ला । नेपालगन्जदेखि जुम्ला आउँदै गरेको तारा एयर ९एन एइभी कल साइको जहाज जुम्ला एयरपोर्टमा ल्यान्ड गर्ने क्रममा दुर्घटनामा परेकाे…
डा. उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिर
काठमाडौं । क्यान्सरबाट पीडित उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिर रहेको उनकी श्रीमती मधुले भनेकी छन् । शुक्रवार राति सामाजिक संजालमा अप्रिय…
पत्रकार सिवाकोटीलाई धम्काएको भन्दै पत्रकार महासंघ र प्रेस युनियनको आपत्ती
काठमाडौं। सांसद नविना लामाबारे प्रकाशित समाचारको बारेमा हाम्रा कुरा डटकमका सम्पादक अजयवावु सिवाकोटीलार्इ धम्की दिइएको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण…
श्रीमानले गरे श्रीमतीको हत्या
सिरहा। सिरहाको बरियारपट्टि गाउँपालिकामा बिहीबार साँझ एक युवकले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । प्रहरीका अनुसार बरियारपट्टि–३…
ठेकेदारलाई १ अर्ब ६५ करोड क्षतिपूर्ति
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले ठेकेदारको दाबीकै आधारमा मोटो रकम भुक्तानी गर्ने भएको छ। ठेकेदारले आयोजनासँग एक अर्ब ६५ करोड…
बजेटमार्फत अर्थतन्त्रको कोर्स करेक्सन थालेको छुः अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत आफूले नेपाली अर्थतन्त्रको कोर्स करेक्सन थालेको बताएका छन् । बाह्य उत्पादनमा आधारित अर्थतन्त्रलाई…
नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले दिए राजीनामा
काठमाडौं । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजीनामा दिएका छन् । खड्काले बिहीबार पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री,…
वीरगन्जको परवानीपुरमा नगर प्रमुख सरवागीद्वारा सडकको सिलन्यास वीरगंज महानगरपालिकाको विभिन्न वडाहरुमा ५२ किलोमिटर सडक निर्माण हुने
वीरगंज । सधन शहरी विकास कार्यक्रम अन्तर्गत निर्माण सडक परियोजनाको पहिलो खण्डको बुधबार बिहान वीरगंज महानगरपालिका वडा नं. २१ परवानीपुरमा सिलान्यास…
सर्पको डसाइबाट वडाध्यक्षको मृत्यु
विराटनगर । मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ का अध्यक्ष बलिराम भगतको सर्पले डसेर मृत्यु भएको छ ।३५ वर्षीय बलिराम…
भारतबाट स्वदेश फर्कंदै गरेका नेपाली एसएसबीबाट कुटिए
दार्चुला । सीमा पुल तरेर भारतबाट नेपालतर्फ फर्किंदै गरेका नेपाली भारतीय सीमा सुरक्षा बल (एसएसबी)बाट कुटिएका छन् । दार्चुलाको सदरमुकाम…
सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन
सुर्खेत । मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने योजनासहित एक दशक अगाडिदेखि सुर्खेतमा संभाव्यता अध्ययन थालिएको थियो । अन्तर्राष्ट्रिय विमानस्थलका लागि…
अन्र्तराष्ट्रिय वातावरण दिवस २०७५ को शुभ अवसरमा जि.एच.पी.मा. बि.द्वारा “प्लाष्टिक हटाऔं – पर्यावरण जोगाऔं ” मुल नारा सहित बीरगंजमा
बीरगज । अन्र्तराष्ट्रिय वातावरण दिवस २०७५ को शुभ अवसरमा जि.एच.पी.माध्यमिक बिधालय श्रीपुरका बिधार्थीहरुले आज सा“झ ६ बजे मुल नारा “प्लाष्टिक…



