चितवनमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडाैं । पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनकाे रत्ननगर नगरपालिका-३ शान्ति चोकमा सागसब्जी बोक्ने बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु…

सभापति देउवाले बूढानीलकण्ठमा बोलाए आकस्मिक बैठक

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएका छन् । कांग्रेसभित्र सरकारको कार्यशैली र पार्टीको भूमिकालाई…

सतुंगलबाट छ किलो चरेशसहित एक महिला पक्राउ

काठमाडौं । नेपाल प्रहरीले छ किलोग्राम चरेशसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले चन्द्रागिरि नगरपालिका–११…

भिजिट भिसामा कुवेत हिँडेका ४७ नेपाली महिला दिल्लीबाट फर्काइए, छानबिन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । भिजिट भिसामा अवैध रूपमा कुवेत जान लागेका ४७ जना नेपाली महिलालाई भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्धार…

सदस्यता नवीकरण रोकिएपछि काउन्टरको तयारीमा पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) दिउँसो पत्रकार सम्मेलन गर्दैछिन् । भण्डारीले शुक्रबार दिउँसो ३ बजे बबरमहलस्थित कार्की…

देशभर मनसुन कमजोर, तर केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर अवस्थामा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…

कृषि अनुदान हत्याउन जीवितलाई मृत्त घोषणा, दुई कर्मचारी पक्राउ

काठमाडौं । दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामीका छोरासहित दुई जना कर्मचारी सरकारी कागजात कीर्ते र अपराधिक विश्वासघात (जालसाजी) अभियोगमा…

गोकर्णेश्वरमा घरअगाडि खेल्दै गरेकी दुई वर्षीया बालिकाको ट्रकको ठक्करबाट मृत्यु

काठमाडौं । राजधानीको गोकर्णेश्वरमा बिहीबार दिउँसो घर अगाडि खेलिरहेकी दुई वर्षीया बालिकाको ट्रकको ठक्करबाट ज्यान गएको छ । काठमाडौं उपत्यका…

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूची)

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले नेपाल स्काउटसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गरेको छ ।…

रोजगारी र राजस्व वृद्धि राजनीतिक दलको प्रमुख एजेण्डा बन्नुपर्छ: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलहरुले रोजगारी सिर्जना र राजस्व वृद्धिलाई आफ्नो मुख्य एजेण्डा बनाउनुपर्नेमा…

बाँस नीति नबनेको भन्दै दिक्तेलका मेयरद्वारा काठमाडौंमा सत्याग्रहको घोषणा

काठमाडाैं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले स्थानीय स्रोत र पर्यावरणमैत्री सामग्रीको प्रयोगलाई कानूनी मान्यता दिन संघीय…

प्रविधि र सामाजिक सञ्जालको अनियन्त्रित प्रयोगले ‘जेन-जी’ पुस्तामा मानसिक स्वास्थ्य समस्या बढेकोमा चिन्ता

काठमाडौँमा जीवनशैली रूपान्तरण र स्वास्थ्यबारे गहन विमर्श काठमाडौँ । पछिल्लो समय प्रविधिको अनियन्त्रित प्रयोग र बदलिँदो जीवनशैलीका कारण विशेषगरी युवा पुस्तामा…