मनसुन कमजोर, तर केही स्थानमा मध्यम वर्षा र हावाहुरीको चेतावनी

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर अवस्थामा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून…

काठमाडौंमा अब सार्वजनिक स्थलमा धूमपान गरे ५००, जथाभावी पार्किङमा ५ हजारसम्म जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा अनुशासन कायम गर्न र नियम उल्लंघनलाई निरुत्साहित गर्न कडा कदम चालेको छ । हालै सम्पन्न…

मानव बेचबिखनमा संलग्न दुई जना पक्राउ

काठमाडौं । भारतमा आकर्षक तलबको लोभ देखाएर मानव बेचबिखनमा संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । मानव बेचबिखन…

सुर्खेतमा करेन्ट लाग्दा दम्पतीको मृत्यु

काठमाडौं । सुर्खेतमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेमा घाँस काट्ने क्रममा करेन्ट लागेर घाइते…

भाटभटेनीमा थाइ महोत्सव, परराष्ट्रमन्त्रीले गरिन् उद्घाटन

काठमाडौं । नेपाल र थाइल्यान्डबीचको सांस्कृतिक तथा व्यापारिक सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले काठमाडौंको टंगालस्थित भाटभटेनी सुपरमार्केटमा ‘थाई महोत्सव’ सुरु भएको छ…

अर्थविद् भेषबहादुर थापा ‘भीमसेन थापा राष्ट्रिय पुरस्कार’बाट सम्मानित

काठमाडौं । राष्ट्रिय विभूति मुख्तियार भीमसेन थापाको २५१औं जन्मजयन्तीको अवसरमा वरिष्ठ अर्थविद् तथा कूटनीतिज्ञ डा. भेषबहादुर थापा ‘भीमसेन थापा राष्ट्रिय…

पदको आशक्ति छैन, देश र जनताको सेवामा समर्पित हुन्छु : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई कुनै पदको मोह वा लालसा नभएको स्पष्ट पार्दै सक्रिय राजनीतिमा फर्कनु देश र जनताको…

यी ६ निर्माण कम्पनी परे कालोसूचीमा, ३ वर्षसम्म काम गर्न नपाउने

काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयले ६ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । शुक्रबार सूचना प्रकाशन गर्दै…

रुपन्देहीको उपनिर्वाचन चुनौतीपूर्ण हुनसक्ने कांग्रेस बूढानीलकण्ठ बैठकको विश्लेषण

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले रुपन्देही–३ मा हुने उपनिर्वाचन पार्टीका लागि चुनौतीपूर्ण हुनसक्ने विश्लेषण गरेको छ । रुपन्देही–३ को…

इरानको जेलबाट छुटेका पाँच नेपाली आइपुगे नेपाल

काठमाडौं । इरानको जेलबाट छुटेका पाँच नेपालीलाई सरकारले नेपाल ल्याएको छ । परराष्ट्र मन्त्रालयले आज (शुक्रबार) दिएको जानकारीअनुसार इरानको जेलमा…

बम्जनको सफाइविरुद्ध पुनरावेदन

काठमाडौं । उच्च अदालत जनकपुरले बाल यौन दुराचार अभियोगमा रामलाल बम्जन (रामबहादुर बम्जन) लाई दिएको सफाइ त्रुटिपूर्ण भएको निष्कर्ष निकाल्दै…

दिन-रातको कामले थकित छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिन रात लगातार कामको चापले आफू थकित भएको बताएका छन् । आज (शुक्रबार) बिहान सामाजिक…