आज विश्वकर्मा पूजा

काठमाडौं । कन्या अर्थात् आश्विन संक्रान्तिका दिन आज सडक, भवन आदि संरचना निर्माणका अधिष्ठाता देवता विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस…

संखुवासभामा दुर्घटना : ६ जना बेपत्ता

संखुवासभा । सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ जाँदै गरेको एउटा जीप गएराति अक्करको भिरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता…

आगलागीबाट राजेशपायलको सम्मान र अवार्ड जल्यो

काठमाडौँ । गायक राजेश पायल राइको  शान्तिनगरस्थित  घरमा सोमबार साँझ आगलागीहुदाँ  राजेशको सम्मान र अवार्ड जलेको छ । राजेश पायलले…

झाँक्रीले पेटमा प्वाल पारिदिएका राजुको मृत्यु

काठमाडौँ ।  झाँक्रीले पेटमा प्वाल पारिदिएका राजु मगरको मृत्यु भएको छ । मुखैले चुसेर कमलपित्तको विकार निकाल्ने बहानामा पेट चिरेका…

७ हेलिकप्टर काभ्रे र सिन्धुलीमा आकस्मिक अवतरण

काठमाडौँ । विभिन्न ठाँउबाट  पर्यटक बोकेर काठमाडौं आउन लागेका ७ हेलिकप्टर काभ्रेको पाँचखाल र सिन्धुलीको नेपालथोकमा आकस्मिक अवतरण गरिएको छ…

सातै प्रदेशका टिपिकल खाना एकै ठाउँमा

काठमाडौँ । आईआईएमएस कलेजले दसैं कार्निभल तथा नेपाल फुड फेस्टिभलको आयोजना गरेको छ । शनिबार काठमाडौंको भृकुटीमण्डपमा मेलाको आयोजना गरेको हो…

रेडियो नेपालमा धर्ना बसेका पत्रकार पक्राउ

काठमाडौँ । रेडियो नेपालमा धर्ना बसेका पत्रकार पक्राउ  परेका  छन् । रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरिएका पत्रकार…

काष्ठमण्डप पुनःनिर्माणको आधा काम सम्पन्न

काठमाण्डाै । काष्ठमण्डप पुनःनिर्माणको काम ५० प्रतिशत सम्पन्न भएको छ । लक्ष्यअनुरुप नै काम भइरहेकाले तोकिएकै समयमा काम सक्ने जनाइएको…

लभ्लीहिल जाने पदमार्गको निर्माण कार्य सकियो

म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिल जाने पदमार्गको निर्माण कार्य सकिएको छ । बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरामा रहेको पर्यटकीयस्थल लभ्लीहिल पुग्ने…

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

दाङ । घोराहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका– १६ गुर्जेखोलाको पुल नजिकै पुल निर्माणको काम…