नदीमा बगेर एक जना बेपत्ता

दाङ । नदीमा बगेर एक व्यक्ति बेपत्ता भएका छन् । आइतबार राति पौने ९ बजेतिर लमही नगरपालिका– ६ मध्यनगर निवासी ६५ वर्षीय दंखु चौधरीलाई राप्ती नदीले बगाएको हो ।

यसैगरी, दाङमा एक नवजात शिशुको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका –१९ हिडिमे डाँडाँगाउँमा फागुना चौधरीको मकैबारीमा ५र६ महिनाको नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री