रुपन्देही-३ को उपनिर्वाचन : बदला लिने दाउमा कांग्रेस, विरासत जोगाउन राप्रपा

काठमाडौं । राप्रपा सांसद दीपक बोहराको निधनपछि रिक्त रहेको रुपन्देही-३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनले राष्ट्रिय राजनीतिको ध्यान…

मृगाैला स्वस्थ्य बनाउन यी हुन् मुख्य ४ चीज

काठमाडौं । अहिले खानपान र जीवनशैलीका कारण मिर्गौला रोगका बिरामी बढ्दै गएका छन् । यस्तो अवस्थामा तपाई हामीले गौलाको अलि…

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा सभामुखले सूचना प्रविधि तथा साइवर सुरक्षा…

एक घण्टा पनि टिकेन स्वतन्त्रता: धरौटीमा छुटे लगत्तै पुनः पक्राउ परे चक्रे मिलन

काठमाडौं । ‘गुन्डा नाइके’ को छवि बनाएका मिलन गुरुङ उर्फ चक्रे मिलनको स्वतन्त्रता एक घण्टा पनि टिक्न पाएन । काठमाडौँ…

रास्वपामा ‘विशेष’ व्यक्तिहरू प्रवेश गर्दै, नियमित पत्रकार भेटघाटमार्फत सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज दिउँसो आफ्नो नियमित मासिक पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दैछ । पार्टीले हरेक…

पश्चिम नेपालमा मनसुन सक्रिय : चार प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा पश्चिमी तराई नजिक सक्रिय हुँदा आगामी २४ घण्टा पूर्वी क्षेत्रभन्दा पश्चिम नेपालमा मनसुन थप प्रभावकारी…

चक्रे मिलनलाई ३० हजार धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । ‘गुन्डा नाइके’ को परिचय बनाएका मिलन गुरुङ उर्फ चक्रे मिलनलाई जिल्ला अदालत काठमाडौंले ३० हजार रुपैयाँ धरौटीमा रिहा…

लोडसेडिङको हल्ला निराधार, नेपालले ५ अर्ब नाफामा बिजुली बेचिरहेको छ: ऊर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशमा लोडसेडिङ भइरहेको भनेर फैलाइएका हल्लाहरू पूर्णतः निराधार रहेको दाबी गरेका छन् ।…

राप्रपाको किचलो सडकदेखि सामाजिक सञ्जालसम्म, नेतृ रेखा थापाले मागिन् विशेष महाधिवेशन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद सडकमा पोखिँदै उत्कर्षमा पुगेपछि नेतृ एवं अभिनेत्री रेखा थापाले अब विशेष महाधिवेशन…

नेपाल-डेनमार्क आर्थिक सम्बन्ध विस्तारमा जोड, लगानी र प्रविधि हस्तान्तरणमा सहकार्यको खोजी

काठमाडौँ । नेपाल र डेनमार्कबीचको द्विपक्षीय सम्बन्धलाई आर्थिक तथा व्यावसायिक आयामबाट थप सुदृढ बनाउने उद्देश्यले एक महत्त्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ…

रामहरि खतिवडाले सभामुख घिमिरेलाई बुझाए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट दिएको राजीनामापत्र सभामुखलाई बुझाएका छन् ।…