अटल सौभाग्यको कामनासहित आज तीज मनाइँदै, शिवालयहरूमा भक्तजनको घुइँचो

काठमाडौँ । आज भाद्र शुक्ल तृतीया अर्थात् हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज । देशभरका हिन्दु महिलाहरू देवाधिदेव महादेवको पूजाआराधना…

मनसुनको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहँदा देशभर मनसुनी प्रभाव…

ललितपुरबाट स्रोत नखुलेको झण्डै एक करोड बरामद, एक जना पक्राउ

काठमाडौँ । ललितपुरमा स्रोत नखुलेको झण्डै एक करोड रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीबाट…

ई–रिक्सा बिग्रिएपछि खुल्यो रुबीको हत्याको रहस्य, चालक प्रहरीको नियन्त्रणमा

काठमाडौं । रौतहटको माधवनारायण नगरपालिकाकी २६ वर्षीया रुबीकुमारी साहको हत्या प्रकरणमा प्रहरीले महत्त्वपूर्ण सफलता हात पारेको छ । शव लुकाउन…

मनाङमा पनि कात्तिक १७ गते उपनिर्वाचन हुने

काठमाडौं । निर्वाचन आयोगले मनाङको प्रदेशसभा क्षेत्र नम्बर २ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने तयारी गरेको छ । यससँगै…

रवि लामिछाने जेलमा सुरक्षित छैनन् : निकिता पौडेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफ्नो पतिको जीवन कारागारमा सुरक्षित नभएको दाबी…

अर्थ मन्त्रालयमा ‘सरुवा आतंक’ : एक सातामै १७० कर्मचारीको हेरफेर

काठमाडौं । अर्थ मन्त्रालय र मातहतका निकायहरूमा कर्मचारी सरुवाको शृङ्खला रोकिएको छैन । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक साताअघि…

राष्ट्र बैंकको दोहोरो राहत : घरजग्गा कर्जा पुनर्संरचनाको सुविधा, साना किसानलाई १० लाखसम्मको ऋणमा सहजीकरण

काठमाडौँ । लामो समयदेखि मन्दीको मारमा परेको घरजग्गा व्यवसाय र साना किसानलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले महत्त्वपूर्ण राहत प्याकेज…

मोडर्न कन्या कलेजमा तीजको उल्लास, चर्चित कलाकार मिस पबि सम्मानित

काठमाडौँ । हरितालिका तीजको आगमनसँगै दर खाने र खुवाउने कार्यक्रमको रौनक बढेको छ । यसै सन्दर्भमा मोडर्न कन्या कलेज मिलन…

पर्वतारोहण संघमा सत्ता गठबन्धनलाई पराजित गरेपछि प्रचण्डको बधाई

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल पर्वतारोहण संघ (एनएमए) को नवनिर्वाचित कार्यसमितिलाई बधाई…

सबै कीर्तिमान तोड्दै सकियो नाडा अटो शो, एसोसिएसन अब ‘महासंघ’ बन्ने

काठमाडौं । सवारी साधन तथा अटोमोबाइल उद्योगको नेपालकै सबैभन्दा ठूलो मेला ‘नाडा अटो शो २०२५’ कीर्तिमानी दर्शकको सहभागितासहित सम्पन्न भएको…