मुक्तिनाथ बैंकद्वारा धादिङको विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्न धादिङ्ग जिल्लाको विभिन्न…

अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट

काठमाडौँ । बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा…

भूकम्प पीडितको करोडौँ हिनामिना गर्ने प्रभुका हाकिम पक्राउ

काठमाडौं । रुकुम पश्चिमको आठविसकोट नगरपालिका-९ राडिमा रहेको प्रभु बैंकबाट करोडौँ रकम हिनामिना गरेको आरोपमा बैंकका कर्मचारी पक्राउ परेका छन्…

डाबर वाटिका स्याम्पु मिस नेपाल २०२४ को टाइटल स्पोन्सर

काठमाडौँ । विगत दुई वर्षदेखिको साझेदारीलाई कायम राख्दै डाबर वाटिका स्याम्पुले मिस नेपाल २०२४ प्रतियोगिताको टाइटल स्पोन्सरसिपको घोषणा गरेको छ…

किन पक्राउ परे दिल्लीका मुख्यमन्त्री केजरीवाल ?

काठमाडौं । भारतको वित्तीय अपराध अनुसन्धान निकायले राजधानी दिल्लीका मुख्यमन्त्री तथा आम आद्‌मी पार्टी (आप)का अध्यक्ष अरविन्द केजरीवाललाई पक्राउ गरेको…

घाँटी रेटिएको अवस्थामा भेटियो युवकको शव

काठमाडौं । घाँटी रेटिएको अवस्थामा सुर्खेतमा एक युवकको शव फेला परेको छ । बारा घर भई सुर्खेतमा बस्दै आएका ३२…

फ्रान्स बन्यो गर्भपतनलाइ संबैधानिक अधिकार दिने विश्वको पहिलो राष्ट्र

पेरिस । फ्रान्स संविधानमा नै गर्भपतन अधिकारहरू समावेश गर्ने विश्वको पहिलो देश बनेको छ । फ्रान्सेली संसदको दुवै सदनका सांसदहरूले…

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । भाग्यले साथ दिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । शिक्षामा पनि…

कांग्रेस नेताहरू भन्छन्- कांग्रेसलाई जनताको भावनासँग जोड्न हिन्दुराष्ट्रको प्रस्ताव (भिडियोसहित)

काठमाडौं । कांग्रेसको जारी महासमितिमा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दुराष्ट्र नेपाल निर्माणसम्बन्धी प्रस्ताव पेस भएको छ । फाल्गुन ७ गते…

काठमाडौं महानगरले एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक लगायो

काठमाडौं । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको…

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आज नयाँ कामको योजना बन्ने वा थालनी हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।…

‘भिभिआइपी’को सवारीका नाममा सडकमा व्यवधान नगर्नू : सर्वोच्च अदालत

काठमाडाैं । सर्वोच्च अदालतले उच्चपदस्थ पदाधिकारी (भिभिआइपी)को सवारीका नाममा सडकमा व्यवधान नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय…

ताजा सामाग्री