यूनाईटेड इन्स्योरेन्समा प्रवद्धर्कले ४० करोड लगानी गरे, पुँजी १०२ करोड पुग्ने

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीका प्रवद्धर्कले हकप्रद सेयर लिन ४० करोड रुपैयाँ जम्मा गरेका छन् । कम्पनीले निष्काशन गर्न लागेको…

सानिमा लाईफ इन्स्योरेन्सले ग¥र्यो ३९ लाख ४० हजार रुपैयाँ दाबी भुक्तानी

सानिमा लाईफ इन्स्योरेन्सले बैदेशिक रोजगार बीमा गरेका मध्ये ३ जनाको विदेशमा काममा रहेकै बखत मृत्युवरण गरेका बीमीतको परिवारलाई दाबी भुक्तानी…

कर्जासँग प्रत्यक्ष सम्बन्धित बीमा पोलिसी मात्र बिक्री गर्न पाइने

काठमाडौ । कर्जासँग प्रत्यक्ष सम्बन्धित बीमा पोलिसी मात्र बिक्री गर्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको…

शिखरको साधारणसभा साउन २८ मा

काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनीको १४ औं वार्षिक साधारणसभा साउन २८ गते हुने भएको छ । सञ्चालक समितिको बैठकले बिहान…

लुम्बिनी जनरल इन्स्योरेन्सको एजीएम साउन २९ गते

काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १४ औँ वार्षिक साधारणसभा साउन २९ गते हुने भएको छ । कम्पनी सञ्चालक…

नेसनल माइक्रोफाइनान्सको नाफा ५३.२७% ले बढ्याे, रिजर्भ कोषमा आकर्षक सुधार

काठमाडौं । नेसनल माइक्रोफाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १३ करोड १४ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ…

रिलान्यस लाइफ इन्स्योरेन्ससहित विभिन्न संस्थामा जागिर खुल्यो

काठमाडौं । रिलान्यस लाइफ इन्स्योरेन्ससहित विभिन्न संघसंस्थाहरुले कर्मचारी माग गरेका छन् ।

वीर अस्पताल परिसरमा प्रभु बैंककाे २४ घण्टे क्यास काउण्टर सञ्चालनमा

काठमाडौँ । प्रभु बैंक लि. र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान,  वीर अस्पतालबीच भएको सम्झौता अनुसार साउन ३ गतेदेखि काठमाण्डौ महाबौद्धस्थित…

सिटिजन लाइफको प्रथम बीमा शुल्क १ अर्बमाथि

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आ. व.२०७५।०७६ मा प्रथम बीमा शुल्क १ अर्बभन्दा बढी संकलन गर्न सफल भएको छ…

अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठले बीमा समिति समक्ष लिए सपथ

काठमाडौ । निर्जीवन बीमा कम्पनी अजोड इन्स्योरेन्सको अध्यक्षमा चयन भएका आजाद श्रेष्ठले बीमा समिति समक्ष सपथ ग्रहण गरेका छन् ।…

यूनाईटेड फाइनान्सको नाफा ७० प्रतिशतले वृद्धि, सेयरधनीलाई ८ प्रतिशत बोनसको सम्भावना

काठमाडौं । यूनाईटेड फाइनान्स लिमिटेडले गत आर्थिक वर्षमा १० करोड ९४ लाख रुपैयाँ नाफा गरेको छ । आर्थिक वर्ष २०७४/९५…

गुराँस लाइफको बोनस स्वीकृत, इतिहासकै सर्वाधिक बाेनस भएको दाबी

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको बोनस दर स्वीकृत भएको छ । हालै सार्वजनिक भएको बोनस दर अनुसार ८७ रुपैंया कायम…