काठमाडौं । देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाईँदैछ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए को क्याप्सुल र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । भिटामिन ए र जुकाको औषधिसँगै ५ वर्षमुनिका बालबालिकाको पोषणको अवस्था थाहा पाउन पाखुराको पनि नाप लिइनेछ । मन्त्रालयले नजिकैको स्वास्थ्य संस्था वा तोकिएको वितरण केन्द्रमा आफूलाई पायक पर्ने समयमा गएर बालबालिकालाई भिटामिन ए …
पुरा पढ्नुहॊस »दसैँमा यसरी बचाअाैँ स्वास्थ्य
काठमाडाैं । दसैँमा चिल्लो पदार्थयुक्त मासुजन्य खाद्यपदार्थका परिकार अत्यधिक मात्रामा सेवन गर्ने चलन छ । मासुजन्य परिकारमा पानीको मात्री न्युनतम र चिल्लो पदार्थ अधिकतम हुन्छ। जसले गर्दा हाम्रो शरीरमा असन्तुलन पैदा हुन्छ । दसैँमा खानेकुरामा ध्यान नदिँदा फुड पोइजन हुन सक्छ । विशेषगरी दूध तथा दूधजन्य पदार्थ, मासु र अण्डा भण्डारणमा विशेष ध्यान दिनुपर्छ । मासु र मासुजन्य परिकार अत्यधिक उपभोगका कारण मुटु रोग, मोटोपन, उच्च रक्तचाप, मधुमेय, क्यान्सर रोग …
पुरा पढ्नुहॊस »आज विश्व वाथरोग दिवस : वाथरोग कसरी थाहा पाउने ?
काठमाडाैं । आज विश्व वाथरोग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । शरीरका हाडजोर्नी, माशपेशी, छाला, नशा दुख्ने समस्या वाथरोग हो । बाथ रोगको प्रकार सय भन्दा बढी भएकाले यसले हाडजोर्नी बाहेक मुटु, मृगौला, फोक्सो, टाउको, कलेजो लगायतका शरिरको भित्री अंगलाई पनि असर गर्ने वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर अरुणकुमार गुप्ताले बताए । उनका अनुसार उपचारपछि ९५ प्रतिशत निको हुने सम्भावना रहेको बाथ रोगको समयमा उपचार नभए हाड, र्जोनी …
पुरा पढ्नुहॊस »स्वास्थ्य पत्रकारहरु सम्मानित
काठमाडौँ । पत्रकारिताका माध्यमबाट मानसिक स्वास्थ्य एवं मनोविज्ञान क्षेत्रको सम्वर्धन, प्रवर्धन र विकासमा योगदान पुर्याएको भन्दै विभिन्न संचार गृहका स्वास्थ्य पत्रकारहरु सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा एभिन्यूज टेलिभिजनका पत्रकार राजिब खत्री, गोरखापत्र दैनिकका सरोज ढुंगेल, हाम्रो डक्टर डटकम, स्वास्थ्य व्यवसायी दिवाकर गौतम र रेडियो अन्नपूर्ण नेपाल रहेका छन् । विश्व मानसिक स्वास्थ्य दिवस २०१८ को अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपालद्धारा संयुक्त …
पुरा पढ्नुहॊस »यी हुन् चिसोमा लाग्ने रोग, बच्नुस् यसरी
काठमाडौं । केही दिनयता चिसो बढेको छ । चिसो बढेसँगै विभिन्न खालका विरामीको संख्या बढेको छ । दम, मुटु, रुघा खोकी लगायतका समस्या मानिसहरुमा देखिएका छन् । चिसो मौसममा यस्ता विभिन्न समस्याबाट बच्न चिकित्सकहरुले सुझाव दिएका छन् । कस्ता रोग लाग्छ ? दम जाडो मौसममा दमका बिरामीको चाप बढ्ने गर्छ । जाडो मौसममा श्वासप्रश्वासका नलीहरू खुम्चने समस्या हुन्छ । यसरी नली खुम्चिएपछि श्वासनली साँघुरो बन्दै जान्छ र श्वासप्रश्वासमा बाधा उत्पन्न हुन …
पुरा पढ्नुहॊस »मौसमी रुघाखोकीका ६ लक्षण र ११ बच्ने उपाय
काठमाडाैं । मौसमी रुघाखोकी ज्वरोले विभिन्न उमेर समूहका व्यक्तिहरु बिरामी हुने गर्दछन् । यो रोगको प्रकोप नेपालका विभिन्न भूभागमा समय समयमा देखिने गरेको छ । वर्षा यामको शुरु तथा अन्त्य, जाडो यामको शुरु तथा अन्त्यमा साधारणतया रुघाखोकी ज्वरो, इन्फ्लुएञ्जाका विरामी वढी देखिने गर्दछन् । लक्षण – ज्वरो आउने (१००.४ डीग्री फरेनहाइट भन्दा वढी) – टाउको दुख्ने – घाँटी दुख्ने – रुघाखोकी लाग्ने – श्वास फेर्न गाह्रो हुने – बच्चाहरुलाई झाडा पखाला …
पुरा पढ्नुहॊस »दिमाग तेजिलो बनाउने उपाय
ध्यान गर्ने ध्यानले तपाईको दिमाग वास्तविकता भन्दा साढे सात वर्ष कलिलो बनाउँछ । तसर्थ ५० वा सो भन्दा माथि उमेरका मानिसले नियमित ध्यान गर्नुपर्छ । ध्यानले दिमागका नयाँ कोष उत्पन्न गर्ने विभिन्न अनुसन्धानले देखाएका छन् । पर्याप्त निन्द्रा दिमागलाई तेजिलो बनाउन पर्याप्त निन्द्रा पनि आवश्यक छ । गहिरो निदाउने व्यक्तिको स्मरण शक्ति पनि बलियो हुन्छ । दैनिक ७ घन्टा निन्द्राको आवश्यक पर्छ । हिंडडुल गर्ने हिंडडुल गर्दा दिमागको स्मरणशक्ति बढ्ने …
पुरा पढ्नुहॊस »प्रेस युनियनको स्वास्थ्य शिविरमा डेढ सय पत्रकारको निशुल्क स्वास्थ्य जाँच
काठमाडौँ । प्रेस युनियनको स्वास्थ्य शिविरमा डेढ सय पत्रकारको निशुल्क स्वास्थ्य परिक्षण जाँच गरेको छ । कांग्रेस नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले चिकित्सा क्षेत्रको सुधारको माग गर्दै अनशनरत डा. गोबिन्द केसीका प्रतिनिधिसँगको वार्तामा सरकारले एकरती गम्भीरता नदेखाएको बताएका छन । काठमाडौंमा नेपाल प्रेस यूनियन केन्द्रिय समिति र हिल होम केयर प्रालिले संयुक्त रुपमा पत्रकारहरुका निम्ति गरेको ‘निशुल्क स्वास्थ्य परिक्षण’ कार्यक्रममा बोल्दै थापाले डा. केसीका माग पुरा गर्न तर्फ सरकार …
पुरा पढ्नुहॊस »फर्सीका फाइदाहरु
फर्सी मिठो र बजारमा सजिलै उपलब्ध हुने तरकारी हो । फर्सीमा प्रशस्त मात्रामा पाइने खनिज र भिटामिनले हाम्रो शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न मद्दत गर्छ । फर्सी मात्र नभएर यसको बियाँ र मुन्टा पनि पोषक तत्वका हिसाबले उत्कृष्ट मानिन्छ । फर्सीमा पाइने पोटासियमले शरीरमा रक्तचापको सन्तुलन मिलाउन र हड्डीलाई मजबुत राख्न सहयोग गर्छ । फर्सीमा ‘भिटामिन ई’ र ‘सी’ पनि पाइन्छ, जसले शरीरलाई धेरै फाइदा गर्छ । …
पुरा पढ्नुहॊस »हरियो धनियाको फाइदा
धनियाको पात धेरैको भान्सामा प्रयोग हुन्छ । यो स्वादका लागि मात्रै होईन स्वास्थ्यका दृष्टिले पनि धेरैनै लाभदायक हुन्छ । धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियाले रगतलाई शुद्धीकरण गर्छ । अरुचिको समस्या भएकाहरूले अचार वा तरकारीमा हरियो धनिया मिसाएर खाँदा फाइदा हुन्छ । धनिया खाँदा शरीरमा सञ्चय भएका अक्सिडेन्टलगायत विकार बाहिर निस्किन्छ । आँखासम्बन्धी समस्या भएकाहरूका लागि हरियो धनियाँ …
पुरा पढ्नुहॊस »