स्वास्थ्य

बारम्बार फोन हेर्ने बानीले निम्त्याउँछ यस्ता रोग

स्मार्टफोन दैनिक जीवनको एक महत्त्वपूर्ण हिस्सा बनिसकेको छ । स्मार्टफोन मार्फत मानिसले आफ्नो कार्यालयका धेरै काम सजिलै गर्न सक्छन् । स्मार्टफोन मानिसको व्यक्तिगत र व्यावसायिक जीवनको अत्यावश्यक अङ्ग बनेको छ । यस कारणले गर्दा मानिसहरू स्मार्टफोनलाई आफूबाट टाढा राख्दैनन् । सन्देशहरू, इमेलहरू आदिको लागि आफ्नो फोन बारम्बार जाँच गरिन्छ । तर, मोबाइल फोन बारम्बार प्रयोग गर्ने बानी घातक साबित हुन सक्छ । तनाव निम्त्याउँछ बारम्बार फोन हेर्ने बानीले मानिसको आयु …

पुरा पढ्नुहॊस »

एकैदिन ६३८ मा कोरोना संक्रमण, दुई जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोराना भाइरस संक्रमण (कोभिड-१९) पुष्टि भएको छ । पाँच हजार ५५ वटा नमुना परीक्षण गर्दा ६३८ जनामा संक्रमण पुष्टि भएको हो । आज संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । योसँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५९ पुगेको छ । त्यस्तै, आज २१८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या तीन हजार ७१४ पुगेको स्वास्थ्य …

पुरा पढ्नुहॊस »

एकैदिन थप ५६८ मा कोरोना संक्रमण, एक जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परीक्षण भएका ४,८०० नमूनामध्ये ५६८ नमूनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको हो । मन्त्रालयका अनुसार पीसीआरबाट ३०८४ र एन्टिजेन विधिबाट १७१६ नमूनाको परीक्षण भएको थियो । जसमध्ये पीसीआरबाट ४५३ र एन्टिजेनबाट ११५ जनामा संक्रमण पुष्टि भएको हो । आज कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । …

पुरा पढ्नुहॊस »

मंकीपक्स संक्रमण : विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मंकीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ । विश्वव्यापी स्वास्थ्य आपत्काललाई डब्ल्यूएचओको सबैभन्दा ठूलो सतर्कता (अलर्ट) मानिन्छ । मंकीपक्सको संक्रमणमा देखिएको तीव्रतापछि डब्ल्यूएचओले यो अलर्ट जारी गरेको हो । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले ७५ देशबाट १६ हजारभन्दा बढी मंकीपक्सका ‘केस’हरू रिपोर्ट भइसकेको बताएका छन् । प्रकोपका कारण अहिलेसम्म पाँचजनाको मृत्यु भइसकेको उनले बताए । मंकीपक्सबाहेक हाल कोरोनाभाइरस र पोलिओ उन्मुलनसम्बन्धी अन्य …

पुरा पढ्नुहॊस »

थप ३ सय ३५ जनामा कोरोना संक्रमण

काठमाडाैँ । नेपालमा थप ३ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ८८ पिसिआर परीक्षणका क्रममा २ सय १६ जना र १ हजार ९ सय ८ एन्टीजेन परीक्षणका क्रममा १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शनिवार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप ८६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार ३ सय ९४ जना निको …

पुरा पढ्नुहॊस »

संक्रमित बढेपछि स्वास्थ्य मन्त्रालयको १० बुँदे आग्रह, मास्क अनिवार्य

काठमाडौँ । नेपालमा फेरि कोरोना संक्रमण बढ्न थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० बुँदे आग्रह जारी गरेको छ । मन्त्रालयले बिहीबार मास्क अनिवार्य लगाउनुपर्ने भन्दै १० बुँदे आग्रह जारी गरेको हो । सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी अनुरोधमा भिडभाड हुने स्थानमा जाँदा अनिवार्य मास्क लगाउन आग्रह गरिएको छ । विमानस्थल, हवाई, सार्वजनिक यातायात, गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने प्रकृतिका स्थलमा मास्कको अनिवार्य प्रयोग गर्न अनुरोधमा भनिएको छ । खोप नलगाएकाहरूलाई लगाउन …

पुरा पढ्नुहॊस »

रूख/बिरुवाबीच शहरमा बस्ने बालबालिकाको स्वास्थ्य र व्यवहार राम्रो

जनसङ्ख्या र सडक सञ्जाल कम भएको र धेरै वनस्पति भएको सहरी क्षेत्रमा बसोबास गर्ने बालबालिकाको स्वास्थ्य र व्यवहार राम्रो भएको पत्ता लागेको छ। बार्सिलोना इन्स्टिच्युट फर ग्लोबल हेल्थ (आईएस ग्लोबल) को नेतृत्वमा गरिएको एक अध्ययनमा यो कुरा पत्ता लागेको हो । धेरै प्राकृतिक ठाउँहरूले घेरिएका बालबालिकाहरू शारीरिक रूपमा बढी सक्रिय हुन्छन्, धेरै शारीरिक गतिविधिहरू समावेश गर्ने गतिविधिहरूमा बढी समय बिताउँछन्, धेरै घण्टा सुत्छन्, अनि हिँडेर वा साइकल चलाएर स्कुल जाने …

पुरा पढ्नुहॊस »

थप ३ सय ९१ जनामा काेराेना संक्रमण, २ हजा २ सय ७६ आइसोलेसनमा

काठमाडौँ । नेपालमा थप ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ५ सय ६२ पिसिआर परीक्षणका क्रममा ३ सय ४० जना र १ हजार ४ सय १९ एन्टीजेन परीक्षणका क्रममा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण बुधवार कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ र त्यस्तै थप ४६ संक्रमित निको भएका छन् । हाल नेपालमा …

पुरा पढ्नुहॊस »

ह्वात्तै बढ्यो कोरोना : एकैदिन ४५७ जनामा संक्रमण, १ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार ६५१ जनाको परीक्षण गर्दा ४५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ७७६ पुगेको छ ।  आज ४८जना संक्रमणमुक्त भएका छन् । आज कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

पुरा पढ्नुहॊस »

आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो खोप

काठमाडौँ । पाँच वर्षदेखि १२ बर्षमुनिका २७ जिल्लाका बालबालिकालाई सोमबारदेखि कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा फाइजर खोप लगाएका पाँचदेखि ११ वर्षका बालबालिकालाई दोस्रो मात्रा खोप दिइने भएको हो । सोमबारदेखि साउन ८ गतेसम्म नजिकैको विद्यालयमा रहेको खोप केन्द्रबाट खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ । दोस्रो मात्रा खोप लगाउन जाँदा खोप कार्ड अनिवार्य लैजानुपर्ने छ । सोमबारदेखि प्रदेश-१ …

पुरा पढ्नुहॊस »