मनॊरञ्जन

विदुर गिरीको क्रियटिभ डाईरेक्शनमा ‘पिउने बानी भो’ सार्वजनिक (भिडियाेसहित)

मिठो भाकाको सेन्टीमेन्टल गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। निर्देशक तथा कलाकार विनोद केसीको शब्द रचना, निर्देशन र कथा तथा विदुर गिरीको क्रियटिभ डाईरेक्शनमा तयार भएको पीउने बानी भो बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको हो। गीतमा लक्की सिटौलाको स्वर तथा संगीत रहेको छ। प्रेममा धोका पाएको एक प्रेमीले त्यसपछि बसेको पिउने बानीका कारण भोगेको विभिन्न घटनाको कथा समेटिएको उक्त गीतको म्युजिक भिडियोमा महेन्द्र गौतम, दिनेश दुलाल, दिपासा बिसी र …

पुरा पढ्नुहॊस »

किरण गजमेर र अस्मिता अधिकारीको स्वरमा ‘आकाशको जून’ सार्वजनिक (भिडियाेसहित)

नेपाली फिल्म क्षेत्रलाई तीन दर्जन फिल्म दिएका निर्माता निर्देशक दीपक श्रेष्ठ करिब सात वर्षको विश्रामपछि फेरि निर्देशन क्षेत्रमा फर्केर सक्रियरूपमा अगाडि बढिरहेका छन्। यस क्रममा उनी घिन्ताङ नामक फिल्म निर्माण र निर्देशन गरिरहेका छन् भने सँगसँगै म्युजिक भिडियोहरू पनि निर्देशन गरिरहेका छन्। यसै क्रममा उनको निर्देशनमा आकाशको जून बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। भ्वाईस अफ नेपाल विजेता किरण गजमेर र अस्मिता अधिकारीको स्वर रहेको गीतमा शब्द र संगीत …

पुरा पढ्नुहॊस »

ड्रग्स प्रकरणमा छोरा पक्राउ परेपछि शाहरुखको ब्राण्ड भ्यालुमा धक्का !

काठमाडौँ । बलिवुडका किङ खान शाहरुख खानका छोरा ड्रग्स प्रकरणमा पक्राउ परेपछि उनी संलग्न विज्ञापन रोकिएको छ । शाहरुखले पछिल्ला बर्षहरुमा गर्दै आएको शैक्षिक एप बायाजुको विज्ञापन रोकिएपछि उनको ब्राण्ड भ्यालुमा पनि धक्का लागेको छ । भारतीय मिडियाहरुले ड्रग्स प्रकरणमा आर्यन खान मुछिएपछि पिता शाहरुखको ब्राण्ड भ्यालुमा ठुलो असर गरेको टिप्पणी गरेका छन् । अहिले रोकिएको बायाजुको विज्ञापनसँग शाहरुख २०१७ देखि साथमा रहेका थिए । बायाजुले शाहरुखलाई बार्षिक करिब ४ …

पुरा पढ्नुहॊस »

‘बिहे भा छैन’ मा आकाश र पूजा शर्माकाे दमदार अभिनय (भिडियाेसहित)

लोकप्रिय नायक नायिका जोडी आकाश श्रेष्ठ र पूजा शर्माको डान्सिङ नम्बर सार्वजनिक भएको छ। विजया दशमीको अवसर पारेर आकाश र पूजाले जोशका साथ क्लबमा नृत्य गरेको बिहे भा छैन बोलको डान्सिङ नम्बरको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। गीत म्युजिक भिडियोसहित संगम सिने आर्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। यसको म्युजिक भिडियो रिलीजमा आएलगत्तै दुई लाख ६० हजार बढीले हेरिसकेका छन् भने दर्शकले यसको तारिफ गर्दै सकारात्मक प्रतिक्रिया व्यक्त गरिरहेका …

पुरा पढ्नुहॊस »

गायक शिव परियारको “पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ” (भिडियाेसहित)

गायन क्षेत्रमा चर्चित एवं अब्बल गायकको रूपमा चिनिन्छन् शिव परियार। गायक परियारका अधिकांश गीत दर्शक–श्रोताले मन पराएका छन्। पछिल्लो समय गायक परियारको “पिउँदिन भन्दा भन्दै पिलायो साथीले” को अपार सफलतापछि शिव परियारको गायनमा पिउने र पिलाउने शृङ्खलाको फेरी अर्को गीत “पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ” भन्ने बोलसहित इम्प्रेशन इन्टरटेनमेन्टले बजारमा ल्याएको छ। सोही गीतमा मनोरञ्जन उद्योगका सिद्ध हस्त नृत्य निर्देशक कविराज गहतराज र छायाङ्कन हरि हुमागाईँको संलग्नतामा …

पुरा पढ्नुहॊस »

बहस: अब नेपाली चलचित्रको बजार हल कि डिजिटल ?

नेपाली चलचित्रको बजार हल र डिजिटल प्लेट फर्म दुवै भएको चलचित्रकर्मीहरुले बताएका छन्। कोरोनाबाट थलिएका नेपाली चलचित्रको बजार हल कि डिजिटल भन्ने विषयमा असोज २२ गते शुक्रबार अनलाइन मार्फत भएको बहसमा चलचित्रकर्मी तथा प्रदर्शकहरुले उक्त कुरा बताएका हुन्। अब बजार भनेकै डिजिटल प्रणाली भएकोले भन्दै आफ्नो नयाँ चलचित्र ‘एक‘ विभिन्न डिजिटल प्लेटमार्फत रिलिज गरेका निर्देशक मनोज पण्डितले यस प्रविधिको प्रयोगमा भने अन्यौल रहेको बताए। चलचित्र प्रदर्शन गर्न सहज भएपनि डिजिटल …

पुरा पढ्नुहॊस »

नायक शिव श्रेष्ठले सार्वजनिक गरे देलविस र राजको ‘माया पिरेम’ [भिडिओ]

काठमाडौँ । चलचित्र निर्माता दिनेश दर्शनधारी र यशोदा राईका छोराहरू देलविस तथा राज अभिनीत ‘माया पिरेम’ बोलको गीतकाे भिडिओ एक भव्य समारोहकाबीच सार्वजनिक गरिएको छ । काठमाडौँमा आयोजित विशेष कार्यक्रममा नेपाली चलचित्रका युग नायक शिव श्रेष्ठले गीतको म्युजिक भिडियो सार्वजनिक गरेका थिए । सारङ्गी भिलेज फाण्डेशनले प्रकाशन गरेको ‘नेपालका रैथाने गन्धर्व सभ्यता’ विषयको पुस्तक तथा ट्री मिडिया न्युज प्रालिको ‘बिजनेस दर्शन’ मासिक पत्रिका, भिडिओ सार्वजनिक समारोहमा एकीकृत समाजवादीका नेता सांसद …

पुरा पढ्नुहॊस »

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘सहायक–श्रीमान्’ छनोट

नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म सहायक श्रीमान (को–हजबेन्ड) अमेरिका र युरोपका प्रतिष्ठित चलचित्र महोत्सवमा छनोट भएको छ। युरोपको जर्मनीस्थित १८ औँ टेगेन्सी इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिबल, स्लोभाकियाको २९ औँ इन्टरनेशनल फिल्म फेस्टिबल अफ माउन्टेन फिल्मस् पोपराडमा सो चलचित्र छनोट भएको हो। दुवै देशमा असोज २७ देखि ३१ गतेसम्म हुने चलचित्र महोत्सवमा सो हलभित्र २९ गते प्रदर्शन हुने चलचित्रका निर्देशक गणेश पाण्डेले जानकारी दिए। उनका अनुसार असोज १५ देखि …

पुरा पढ्नुहॊस »

दशैं विशेषः शान्तिश्री र टीकाको ‘सलल झलल’ बजारमा (भिडियाेसहित)

बडा दशैँको आज पहिलो दिन घटस्थापना। हिन्दु धर्मावलम्बीले विशेषरुपले मनाउने यो चार्डको अवसर पारेर नयाँ गीत ‘सलल झलल’ सार्वजनिक भएको छ। दशैँ र तिहार विशेष बनाएर गरिएको यो गीतमा टीका शिवाकोटी, शान्तिश्री परियार, तिलक बस्नेत र संगीता शिवाकोटीको स्वर रहेको छ। गीतमा तिलक बस्नेतको शब्द/संगीत रहेको छ। सुरेन्द्र बसेलको निर्देशनमा तयार भएको गीतको भिडियोमा हरिश निरौला, जुना सुन्दास, लक्ष्मी गिरि, कृष्ण शिवाकोटी लगायतका कलाकारको अभिनय रहेको छ। भिडियोमा विकास नेपालीको …

पुरा पढ्नुहॊस »

विदुर तिमिल्सिनाको “राजाको हात्ती“

गीतकार विदुर तिमिल्सिना (देवदूत) ले “राजाको हात्ती“ बोलको गीत बजारमा ल्याएका छन् । आफ्नो पहिलो कोसेली स्वरुप ‘राजाको हात्ती ल्याई सांगीतिक बजारमा आएका हुन् । गीतको भिडियोलाई प्रिन्स डेनियलले निर्देशन गरेका हुन् भने वसन्त अधिकारी भिडियोको एसोसिएट निर्देशक छन् ।

पुरा पढ्नुहॊस »