कोरोनाले नेपालको अर्थतन्त्रमा पार्ने असरका बारेमा अध्ययन शुरू

काठमाडौं । सरकारले कोरोना भाइरसले मुलुकको अर्थतन्त्रमा पार्ने असरका बारेमा अध्ययन शुरू गरेको छ । अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा.…

सिटी एक्सप्रेस मनी ट्रान्सफर र EMQ बिच रेमिटान्स कारोबार सुरु

काठमाडौं । ख्यातिप्राप्त रेमिटान्स कम्पनी  EMQ लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सmर बिच रेमिटान्स कारोबर सुरु भएको छ । जापान,…

सुनकाे भाउमा नयाँ कीर्तिमान, ताेलाकाे ८० हजार सात सय

काठमाण्डाै । सुनको भाउले बिहीबार फेरि नयाँ कीर्तिमान बनाएको छ । तोलामा दुई सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो…

कोरियन वन र ओमानी रियालको भाउ बढ्दा अरु मुद्रा केही घट्यो

काठमाण्डौ । बुधबारको तुलनामा आज बिहीबार कोरियन वन र ओमानी रियालको भाउ बढेको छ । अरु सबै विदेशी मुद्राको भाउ…

कोरोना भाइरसको प्रभावले थलिदै अर्थतन्त्र, आर्थिक वृद्धिमा ह्रास ल्याउने आंकलन

काठमाडौं । कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा समेत असर परेको छ । चीनकै आर्थिक वृद्धि करीब तीन प्रतिशत घट्ने प्रक्षेपण…

सिटी एक्सप्रेस मनि ट्रान्सफर र खल्ती डिजिटल वालेट बिच रेमिटान्स सम्झौता

सिटी एक्सप्रेस मनी ट्रान्सफर र खल्ती डिजिटल वालेट बिच रेमिटान्स सम्झौता भएको छ । एक कार्यक्रमका बिच सिटी एक्सप्रेसका तर्फबाट…

सुनको मुल्य फेरी बढ्यो

काठमाडौं । मंगलबार सुनको मुल्य तोलामा ३०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मुल्य बढेको बताएको हो…

अभेन्सी लाइसेन्सिङ प्ल्याटफर्म मार्फत ओपोले आईओटी ईन्डष्ट्रिलाई सेल्यूलर लाइसेन्स प्याटेन्ट प्रदान गर्ने

चीन । वैश्विक रुपमै अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले अग्रणी प्याटेन्ट लाईसेन्सिङ प्ल्याटफर्म अभेन्सी मार्फत आप्mनो ग्लोबल थ्रीजी र फोरजी…

राष्ट्र बैंकले ल्यायाे खुकुलो नीति : घर किन्‍नेलाई सहुलियत, २ करोडसम्म ऋण लिँदा कर चुक्ताको प्रमाण पत्र नचाहिने

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले घर खरिद गर्नका लागि खुकुलो नीति लिएको छ। राष्ट्र बैंकले चालु अर्थिक वर्षको मौद्रिक नीतिको…

आज कति छ डलरदेखि रियालसम्मको भाउ ?

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले  सोमबार (फागुन १९) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ २६ पैसा…

सुनको मूल्य तोलामा १२ सय घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनको मूल्य घटेको छ । शुक्रबार घटेको सुनको मूल्यमा आइतबार पनि कमी आएको हो…