आर्थिक

लगातार पाँचौँ दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) पनि सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ रुपैयाँले घटेर १ लाख १८ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको हो । आज तेजाबी सुन तोलामा १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य स्थिर छ । आज चाँदी १ हजार ४ …

पुरा पढ्नुहॊस »

नेपाल ल्युब आयलले पारित गर्‍यो ३० प्रतिशत लाभांश

काठमाडौं । नेपाल ल्यूब आयल लि.को ३२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश (२५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सभामा अध्यक्ष अरुण कुमार चौधरी तथा सञ्चालक समिति, कम्पनी सचिव, लेखा परीक्षक, व्यवस्थापक समूह र अन्य सेयरधनीहरु उपस्थित थिए। अध्यक्ष चौधरीले देश र बजारको हालको अवस्था निकै नै गम्भीर रहेकाले सरोकारवालाको ध्यान केन्द्रित हुन जरुरी रहेको बताए। ‘संस्थाको …

पुरा पढ्नुहॊस »

सबैभन्दा सस्तो इन्टरनेट सेवा दिने कम्पनी बन्यो डिशहोम

काठमाडौं । नेपालमा सबैभन्दा सस्तोमा इन्टरनेट सेवा प्रदान गर्ने कम्पनी डिशहोम फाइबर नेट भएको छ। नेपालमा इन्टरनेट सेवा प्रदायकहरू (आईएसपीएस) को हालै गरिएको एक अध्ययनले सबैभन्दा सहुलियत मूल्यमा सेवा प्रदान गर्ने कम्पनीमा डिशहोम अगाडि देखिएको हो। डिशहोमले सबैभन्दा कम शुल्कमा २ सय एमबीपीएसको उच्च स्पिडमा इन्टरनेट सेवा प्रदान गर्दै आएको छ। इन्टरनेट प्रदायक कम्पनीहरुको एक वर्षको शुल्कलाई आधार बनाएर अध्ययन गरिएको थियो। नेपालमा सबैभन्दा छिटो र प्रतिस्पर्धीहरुको तुलनामा कम लागतमा …

पुरा पढ्नुहॊस »

लगातार तेस्रो दिन बढ्यो नेप्से परिसूचक

काठमाडौँ । पछिल्लो दुई दिन निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले बुधबार पनि निरन्तरता पाएको छ । नेप्से परिसूचक नौ दशमलव ५० अङ्कले बढेर दुई हजार ८९ दशमलव ६२ को विन्दुमा कायम भएको हो । बुधबार तीन सय एक कम्पनीको एक करोड ३४ लाख ७७ हजार नौ सय ४६ कित्ता शेयर ९२ हजार छ सय दुई पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब १३ करोड ४८ लाख ४८ हजार …

पुरा पढ्नुहॊस »

रुकुम पूर्व र पश्चिममा ‘एफटिटीएच नेटवर्क’ को सुुरुआत

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमको रुकुम पूर्वको रुकुमकोट र रुकुम–पश्चिमको मुसिकोटमा दूरसञ्चार पूर्वाधार अप्टिकल फाइबर नेटवर्कबाट ट्रान्समिसन लिङ्क पुर्याएर फाइवर टू द होम (एफटिटीएच) नेटवर्कको सुुरुआत गरेकी छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित कार्यक्रममा एफटिटीएचको भर्चुअल सुरुआत गर्दै सरकारका प्रवक्ता शर्माले कान्छो जिल्ला रुकुममा एफटिटीएच जोड्न पाउँदा खुसी लागेको बताइन् । अब हुम्ला र डोल्पामा पनि सो सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरिन् …

पुरा पढ्नुहॊस »

५४औँ वार्षिकोत्सवमा आयल निगमको रक्तदान कार्यक्रम

काठमाडाैं ।  नेपाल आयल निगम लिमिटेडले आफ्नो ५४औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ। निगमले केन्द्रीय कार्यालय, टेकुमा नेपाल रेडक्रास सोसाइटी, रक्त सञ्चार सेवा, ताहाचलको प्रविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको हो। विगत एक दशकयता निगमले प्रत्येक वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ। गत वर्षको कार्यक्रममा १३१ जनाले रक्तदान गरेका थिए। यस वर्ष भने १५१ जनाले रक्तदान गरेको निगमले जनाएको छ। आजको रक्तदान कार्यक्रमको उद्घाटन निगमका नायब कार्यकारी निर्देशक …

पुरा पढ्नुहॊस »

युनिक नेपाल लघुवित्तको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडाैं ।युनिक नेपाल  लघुवित्त वित्तीय संस्थाको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार कोहलपुरमा सम्पन्न साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन, आ.व. ०७९/८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष ०८०/८१ का लागि लेखापरीक्षकको नियुक्तिका प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ । सभाले भविष्यमा कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग एक–आपसमा गाभ्ने/गाभिने -Merger_ तथा प्राप्ति/समाहित Acquisition_ गर्ने कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । त्यस्तै, सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीबाट कोहपुर बाँकेका जागेश्वरप्रसाद चौधरीलाई …

पुरा पढ्नुहॊस »

लगातार चौथो दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं ।  नेपाली बजारमा आज (बुधबार) पनि सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ रुपैयाँले घटेर १ लाख १८ हजार ५ सय रुपैयाँमा किनबेच भएको छ । आज तेजाबी सुन तोलामा १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । आज चाँदी १ …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा पुगेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ०९ पैसा र बिक्री दर १४५ रुपैयाँ ७५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७४ पैसा र बिक्री दर १६९ रुपैयाँ ५० पैसा रहेको छ । कतारी …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचक २०.६२ अङ्कले वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २० दशमलव ६२ अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक एक प्रतिशतले बढेर दुई हजार ८० दशमलव १२ अङ्कमा कायम भएको छ । तीन सय नौ कम्पनीको एक करोड ७९ लाख ४९ हजार पाँच सय ६२ कित्ता शेयर एक लाख चार हजार छ सय १९ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ११ करोड ८३ लाख १७ हजार आठ सय ६६ बराबरको कारोबार …

पुरा पढ्नुहॊस »