काठमाडाैं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बर्दगोरिया गाउँपालिका, वडा नम्बर २, कैलालीस्थित असहायका लागि…
सुर्खेतमा नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन
काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा चैत्र २७ देखि २९ गतेसम्म…
एनआइबिएल सहभागिता फण्डको इकाईहरु हितग्राही (Demat) खातामा जम्मा
काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड कोष प्रबद्र्धक तथा एनआइएमबि एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड…
फिसटेल लज पोखरा र अन्नपूर्ण जगतपुर लज प्रा.लि. तथा प्रभु बैंक लिमिटेडबीच विशेष छुटसम्बन्धी समझदारी
काठमाडाैं । चैत २५ गते प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर दिपेन्द्र बाबु बिष्ट र लेकसाइड पोखरास्थित फिसटेल लज पोखरा…
ज्योति विकास बैंकद्वारा सप्तरीका स्थानीयहरुलाई मोतिबिन्दुको नि:शुल्क शल्यक्रिया सेवा प्रदान
काठमाडाैं । ज्योति विकास बैंकले तिलगंगा आँखा प्रतिष्ठान सँगको सहकार्यमा सप्तरी जिल्लाका ७० जना स्थानीयलाई नि:शुल्क मोतिबिन्दु शल्यक्रिया गरेको छ…
कुमारी बैंक लिमिटेडको २५ औं वार्षिकोत्सव
काठमाडाै । कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु आयोजना गरेर आफ्नो २५ औं वार्षिकोत्सव मनाएको छ । यस वार्षिकोत्सवको अवसरमा कुमारी…
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु
काठमाडौँ । नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ । प्रति…
खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहक महानुभावहरूलाई एन आई सी एशिया बैंकको अनुरोध
काठमाडाै । एनआईसी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (PAN) र ईमेल ठेगाना (Email Address) अद्यावधिक…
ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्न गइरहेको छ…
नेपाली लोक बाजाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित एन आई सी एशिया बैंकको नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक
काठमाडाैं । एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्ष विक्रम संवत् २०८३ सालको हार्दिक शुभकामनासहित लोपोउन्मुख तथा परम्परागत नेपाली…
नेपाल नगदरहित कारोबारमा उन्मुख : अध्यक्ष कोइराला
काठमाडाैं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले नेपाल नगदरहित कारोबारमा उन्मुख भइरहेको धारणा राखेका छन् । सोमबार ‘ग्लोबल मनी…
महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी क्यालेन्डर २०८३” को डिजिटल संस्करण सार्वजानिक
काठमाडाैं । महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी क्यालेन्डर २०८३” को डिजिटल संस्करण बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गमा आज आयोजित एक कार्यक्रमका बीच…



