बैंकिङ्ग

मुक्तिनाथ विकास बैंकले वीरगञ्जमा गर्यो वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले “आजको आवश्यकता, विद्यार्थीहरुमा वित्तीय साक्षरता”भन्ने मूलआशय सहित वीरगंज क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबारबारे चेतना जगाउने, विद्यार्थीहरुको भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्युनिकरणको लागि बीमाको प्रयोग, सफानोट सभ्यताको प्रतीक, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराउने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । विद्यार्थीहरुको …

पुरा पढ्नुहॊस »

जनता बैंकको एटिएम धनगढीको निसर्ग अस्पताल परिसरमा

काठमाडौँ । जनता बैंक नेपालले  धनगढी उपमहानगरपालिका वडा नं. ५,असनपुर डिमोटीचोक स्थित निसर्ग अस्पताल परिसरबाट एटिएम सेवा गरेको छ । धनगढीउप–महानगरपालिकाका उपमेयर सुशिला मिश्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले संयुक्त रुपमा एटिएम सेवा उद्घाटन गरे । त्यसक्षेत्रका ग्राहकहरुलाई नगद कारोबारमा एटिएम सेवाले सहजता प्रदान गन बैंकले विश्वास लिएको छ । यो सगै बैंकको पूर्व मेची देखी पश्चिम महाकाली सम्म ७ ओटै प्रदेशको तराई, पहाडी र हिमाली …

पुरा पढ्नुहॊस »

ओम डेभलपमेन्ट बैंक र राष्ट्रिय बीमाबीच बीमा सेवा सम्बन्धी सम्झौता

काठमाडौँ । ओम डेभलपमेन्ट बैंक र राष्ट्रिय बीमाबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा  बैंकको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र राष्ट्रिय बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले हस्ताक्षर गरे ।  यस सम्झौता अन्र्तगत  बैंकले ल्याएकोे नयाँ बचत खाता “सुरक्षित जीवन वचत खाता“ खोल्ने ग्राहकहरुको रु ७ लाखको दुर्घटना बीमा राष्ट्रिय बीमा कम्पनी मार्फत हुनेछ । त्यसैगरी उक्त दुर्घटना बीमा श्रम ऐन २०७४ ले …

पुरा पढ्नुहॊस »

एनसीसी बैंक र शिखर इन्स्योरेन्सबीच बीमा सेवा सम्झौता

काठमाडौँ ।  एनसीसी बैंक र शिखर इन्स्योरेन्सबीच बीमा सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा  बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले संयुक्त रुपमा हस्ताक्षर गरे । यस सम्झौता अन्र्तगत बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरुले शिखर इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको नयाँ शाखा सप्तरीको राजविराजमा, शाखा संख्या २७७

काठमाडाैँ । एनआईसी एशिया बैंकले सप्तरी स्थित राजविराज नगरपालिका वडा नं ८, मा नयाँ शाखा कार्यलय स्थापना गरी कारोबार सुरु गरेको छ । सो नयाँ शाखा कार्यलयको उद्घाटन राजविराज नगरपालिकाका नगर प्रमुख शम्भु प्रसाद यादवले गरे । उनले सो कार्यक्रममा बोल्दै, दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरे हालसम्म बैंकले मुलुकभर २ सय ७७ वटा शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ३८ वटा …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकद्धारा आगलागी पीडितलाई आर्थिक सहयोग

काठमाडाैँ । ज्योतिविकास बैकले ललितपुरको भट्टेडाँडामा रहेको घरमा २०७५ माघ १४ गते भएको आगलागी बाट पीडित गुणकुमारी घिमिरेलाई राहत स्वरुप ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । फाल्गुन २५ गते शनिबार ललितपूर–१प्रतिनिधि सभा सदस्य नबराज सिलवाल, प्रदेश सभा सदस्यहरु चेतनाथ सन्जेल, रामकाजी महर्जनको उपस्थिति तथा जिल्ला पार्टिका नेताहरु हरिकृष्ण ब्यनजनकार, चरसुन्दर महर्जन ,बाबुकाजी प्रधान, नबराज सन्जेल,निशान दर्लामी मगर लगायतको अगुवाईमा गुणकमारीलाई राहत तथा सहयोग संकलन समिति मार्पत ज्योति विकास …

पुरा पढ्नुहॊस »

स्पर्श लघुवित्त र साहारा हस्पिटलबीच सम्झौता

काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्था र साहारा हस्पिटल पोखरा वीच छुट सम्बन्धी सम्झौता सम्पन्न भएको छ । वित्तीय संस्थासँग आवद्ध गा्रहक, कर्मचारी, शेयर होल्डर्स र परिवारका सदस्यहरुलाई हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्न सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सजल खड्का र हस्पिटलका तर्फबाट सञ्चालक समितिका अध्यक्ष डा. गिरीधारी शर्माले हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा उल्लेख भए …

पुरा पढ्नुहॊस »

राष्ट्रिय बीमा कम्पनीको बीमा सेवा ओम डेभलपमेन्ट बैंकबाट पाइने

काठमाडाैँ । ओम डेभलपमेन्ट बैंक र राष्ट्रिय बीमा कम्पनीबीच बीमा सेवा आदान प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारी र बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले हस्ताक्षर गरे । सम्झौतामा बैंकले हालै मात्र बजारमा ल्याएकोे नयाँ बचत खाता “सुरक्षित जीवन वचत खाता“ खोल्ने ग्राहकहरुको रु सात लाखको दुर्घटना बीमा राष्ट्रिय बीमा कम्पनी मार्फत हुनेछ । त्यसैगरी उक्त दुर्घटना …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंक र नेशनल लाईफबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ । कामना सेवा विकास बैंक र नेशनल लाईफबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा  बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरे। यस सम्झौता अन्र्तगत ग्राहकहरुले मुलुकभर फैलिएका ६८ वटै शाखाहरुबाट सहज रूपमा गुराँस लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन । सम्झौतासंगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।  बैंक …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंक र आईआरआईसीबीच तालिम सञ्चालन सम्बन्धी सम्झौता

काठमाडौं । सिटिजन्स बैंक र इन्डिपेन्डन्ट् रिसर्च एण्ड इन्भेस्ट्मन्ट् कम्पनीबीच तालिम संचालन गर्ने सम्बन्धी सम्झौता भएको छ । सो  सम्झौतापश्चात सिटिजन्स बैंकका कर्मचारीहरुको कार्य दक्षता अभिबृद्धिको लागि आईआरआईसीले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ्ग तालिमहरु प्रदान गर्ने छ । यसका साथै आईआरआईसीबीच आईआरआईसीले आयोजना गर्ने विभिन्न किसिमका सम्मेलन, सेमिनार तथा कार्यशालाहरूमा बैंकको सहभागिता रहनेछ । “योर पार्टनरफर प्रोग्रेस”भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमो बैंकिङ्गसेवा पुर्याँउदै आएको  बैंकले देशैभरी ८१ …

पुरा पढ्नुहॊस »